आज मिति २०७८ साल बैशाख ६ गते सोमबारको राशिफल हे’र्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धार्र्मीक कार्यमा सह’भागी हुने अवसर मिल्नेछ । अप्र’त्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भा’वना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका नि’म्ती उत्तम समय रहेकोछ । कार्यकु’शलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मान्यजनको स्वास्थ्यमा नका’रात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्ब’न्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्य’क्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अ’बसर प्राप्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिश्पर्दि हरु क’मजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामा’न्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सा’मान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढ’बढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामान्य क्षती ब्यर्होनु पर्ला । तात्का’लिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थाल’निका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्या’ले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्य’तित हुने छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारीवारिक मेल मीला’प बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यज’नको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो सम’य रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम सम्बन्धमा सुधार आउ’नेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका का’रण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयो’गमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अप’जसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अगाडि सारेका व्यक्तीद्वारा सम्पा’दित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्यो’दयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरु’लाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

निरन्तर भइरहेका कार्य’बाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटप’टकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाब’को अनुभब हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खट’पट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पा’दनमा लगाईएको लगन’सीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

टाढाको मित्रसँग अप्र’त्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्ण’यको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपा’इलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

खोज तथा अनुसन्धा’नमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न था’ल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्य’म रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षम’तामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलता’ले मनमा प्रशन्नता छाउनेछ । सामा’जिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यति’त रहला ।

प्रतिकृया दिनुहोस्