चियावाली भनेर सामाजिक सञ्जालमा चर्चि’त भएकी श्रृष्टिले आफ्नो बारेमा आएको समाचारले आफु’लाई निकै चो ट पुगेको बताएकी छन् । उनले आफ्नो अतित:का बारेमा अनावश्यक समाचार बनाएर आफुलाई निकै दु’खी बनाएको बताएकी छन् । उनले आफ्नो विग’तलाई यति धेरै वर्ष पछि छर’पष्ट पारेको भन्दै त्यसले निकै दुखी बनाएको बताएकी छन् । उनले अनायासै आफ्नो तस्बिर सामाजिक स’ञ्जालमा आएपछि यति धेरै चर्चा हुनु सं’योग मात्र भएको बताएकी छन् ।
त्यस पछि युट्युव’रहरुले आफ्नो ब्यक्तिगत जिवनको बारेमा अनावश्यक कुरा सार्वजनिक गरिएको भन्दै रि’साएकी छन् । उनले भनिन्, म त्यो भिडियो हेरेर घरमा पुगेर यति रोएँ मैले आफैलाई सिध्याउने बारेमा पनि सोचे । मेरो जिव’नका बारेमा त्यस्ता कुरा बाहिर ल्याउने अधिकार कसले दियो ? मैले के कुरा विर्सन चाहेकी थिए त्यो कुरा मि’डियामा ल्याउने अधि’कार कसले दियो ? मलाई केही भयो भने त्यसको जिम्मे’वारी कसले लिन्छ ? उनले भनिन् ।
मेरो बारेमा भिडियो आएप’छि र कसैले सामान्य स’हयोग समेत समेत आएपछि आफ्नो वि’गतबारे अनावश्यक समाचार भिडियोमा आएपछि निकै चिन्तित भएको बताएकी छन् । म अर्को दिन चिया प’काउन जान पनि सकिन । मेरो विगत ल्याएर मेरो जि’वनमा किन घाउ थपिदिएको ? उनको भनाई छ । अर्का’को विगतको बारेमा जानकारी लिने अधिकार कसैलाई पनि छैन । त्यो कुरा सकियो । सबै मान्छेको वि’गत हुन्छ ।
उनले यस्ता कुरा सार्व’जनिक हुँदा आफ्नो छोरीलाई पनि नराम्रो असर पुग्ने भन्दै चिन्ता ब्यक्त गरेकी छन् । यस्ता भिडियो सा’र्वजनिक हुँदा आ’एका कमेन्टले झन मलाई दुखी बनायो ? त्यस्तो शब्द कसरी लेख्ने हिम्मत गर्यो ? उनले भनिन्, मैले त्यस्तो कुरा लिएर केही नराम्रो नि’र्णय लिएँ भने त्यसको जिम्मे’वारी कसले लिन्छ ? उनको भनाई छ । इताजा खबरबाट