छवि ओझा र शिल्पा पोखरेलको झ’गडा चर्किंदो, शिल्पाको चे’तावनी (भिडियो हे’र्नुहोस)

नायीका शिल्पा पोखरेल र छवि ओझाका बीचमा विचा’राधिन मु द्दाका विषयमा टेलिभिजनमा कार्यक्रम नि’र्माण गर्दै आफ्ना ब्यक्तिगत चरित्रका कुराहरु उठा’एको भन्दै नायीका शिल्पा टेलिभिजन कार्यालयमा पुगेकी छन् । एपीवान टेलिभिजनवाट प्रशारण हुने कार्यक्रम रजत’पटमा प्रकाश सुवेदीले नायीका शिल्पाका बारेमा पुरै कार्य’क्रम बनाएका छन् । उनी माथि नै केन्द्रित गरेर रजतपटमा कार्यक्रम नि’र्माण गर्दै शिल्पालाई अन्य कलाकारसंग नाम जोडेर च’रित्रमा प्रश्न उठाएका थिए ।

उनले निकै पुरानो र डि’लिट भइसकेको भिडियो सार्वजनिक गर्दै शिल्पाको बारेमा ग’लत प्रचार गरेको भन्दै शिल्पा एपीवाट टिभी पुगेकी छन् । शिल्पा विकास रौनियार र सम्झना रौनियारका साथमा एपिवान टेलिभिजन पु’गेकी थिइन् । कार्यालयमा जाँदा उनलाई केही मिडियाकर्मीले प्रश्न सोध्ने को’शिष गरेका थिए । शिल्पाले केही पनि बेलि’नन्, अदालतमा विचाराधिन विषयमा बोल्न न’मिल्ने भन्दै शिल्पाले हेर्दै जानुस् भन्ने छोटो ज’वाफ दिएकी थिइन् ।

निकै आ ‘क्रो शित देखिएकी शिल्पाले पर्ख र हेरको रुपमा आफु रहेको बताएकी छन् । चलचित्र कलाकारसंघका अध्यक्षले पनि प्रकाश सुवेदीले प्रशा’रण गरेको सामग्रीमा शिल्पालाई अ’न्याय हुने कुरा रहेको आफुले पनि पाएको बताए । चलचित्र कलाकार संघले अ’न्यायपूर्ण भाव प्रकट भएको भन्दै एपीवान टेलिभिजनका प्रमुख क्या’प्टेन रामेश्वर थापासंग भेट गरेको बताए । उनले लोकपृय टेलिभिजनमा महिलालाई गिरा’उने गरी कार्यक्रम प्रशा’रण भएको भन्दै आफुहरुले गुना’सो गरेको बताएका छन् । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्