छिमेकमै बस्ने वि’वाहित महिला श्रीमानलाई दाई भन्दै आउँथिन् । आफुलाई पनि भाउजु भन्थिन् । छोराछोरी खेला’उन आफ्नै घरमा लैजान्थिन् । दाई बहिनी जस्तो पवित्र नातामा उनले कहिल्यै शं’का गरिनन् । छिमेकी महिलाका श्रीमान विदे’शमा थिए ।
त्यसैले उनले घरमा ए’क्लै भएकाले आफुसंग कुराका’नी गर्न आएको भनेर खुसी नै थिइन् । समय वित्दै गयो तर आफुलाई भाउजु भन्ने महिला नै अहिले आफ्ना श्रीमानसंग भा’गेको थाहा पाएपछि उनी छाँगावाट ख’सेजस्तो भएकी छन् । दाई बहिनीको पवित्र नातालाई बद’नाम गरेको भन्दै महिलाले न्या’य खोज्न मिडिया सामु आफ्ना सम’स्या राख्न आएकी छन् ।
साउदीमा रहेका यि महिलाका श्रीमा’न पनि अहिले नेपाल आएका छन् । चितवनमा भएको यो घट’नाले फेरी एउटा वैदेशिक रोजगारीले निम्त्या’एको वि’ग्रह देखाएको छ । छोरी लिएर घरमा बसेकी श्रीमती छिमेकी विवाहित पुरुष’संग हिडेपछि उनी पनि साउदीवाट छिटै नेपाल फर्केका छन् । श्रीमतीले आफ्नो सन्ता’न पनि लिएर गएको भन्दै आफ्नो सन्तान फि’र्ता गरिदिन आग्रह गरेका छन् ।
रञ्जु मगरको श्रीमान र होमबहादुर मगरको श्रीमती संगै हि’डेका हुन् । होमबहादुरको छोरी स’मेत लिएर श्रीमती रञ्जुको श्रीमानसंग गएको बता’इएको छ । मलाई दिदी भन्थिन्, हाम्रो घरमा आउँथिन् मलाई पनि मेरो घरमा आउ’नुस् भन्थिन् म पनि जान्थे । तर दाई भन्ने मेरो श्रीमानसंग न’राम्रो सम्बन्ध रहेछ । सबै गाउँलेले थाहा पाएका रहेछन् ।
मलाई कसैले पनि भनेनन् । तर होमब’हादुरलाई उनको आमाले भनेपछि भने श्रीमतीको बारेमा थाहा पा’एका रहेछन् । होमबहादुरलाई तिम्रो श्रीमती अरुसंग लागेको छ भनेर आमाले भनेपछि आ’फुले थाहा पाएको बताए । त्यसपछि उनले अन्य आफन्त र साथी’भाईलाई पनि सोध्दा कुरा पुष्टि भएको उनको भनाई छ । इताजा खबरबाट