धनकुटामा मोवाइल चार्ज गर्ने क्रममा, करेन्ट लागेर एक जनाको मृ’त्यु १५ जना घा’इते

धनकुटामा मोवाइल चार्ज गर्ने क्र’ममा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ । महालक्ष्मी नगरपालिकामा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको हो । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हा’इभोल्टेज हुँदा करेन्ट लागेर चन्द्रबहादुर कार्कीको घट’नास्थलमै मृ’त्यु भएको हो । करेन्ट लागेर अन्य १५ जना घाइ’ते भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जान’कारी दिए ।

घा’इते भएकाहरुलाई टिभिको प्लक जोड्ने तथा ‘मोबाइल चार्ज गर्ने क्रममा क’रेन्ट लागेको हो । घा’इतेहरुको उपचार भइरहेको छ । चानुवा क्षेत्रमा दुई दिनदेखि बत्ती न’भएको र बत्ती आउनसाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा धेरैलाई क’रेन्ट लागेको स्थानीयले बताएका छन् । हाइभोल्टेज विद्युत प्रवाह हुँदा धेरैका घरमा मो’वाइल, टिभी जलेका छन् ।

यो अर्को समाचार, नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढा’एको छ । शनिबार राति १२ बजे’देखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रति’लिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

अब काठ’माडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल मटि’तेलको १०४ रुपैयाँ तय गरिएको छ । निग’मका अनुसार आन्तरिक उडा’नको लागि प्रयोग गरिने हवाई इन्धन’को मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ काय’म गरिएको छ ।

त्यस्तै, अन्तर्रा’ष्ट्रिय उडानको लागि प्रयोग गरिने ह’वाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथा’वत राखिएको निगमले बताएको छ । यसअघि नि’गमले बैशाख ४ गते पेट्रोलियम पदा’र्थको मूल्य बढाएको थियो। निगमले चैत ३ गते, फागुन १७ गते, फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रो’लियम पदार्थको मूल्य बढाएको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्