मोटरसाइकलमै चल्छ केदारको कपडा पसल, भिडियोमा हे’र्नुहोस्

केदार सुनारको मोटरसाईकलमै क’पडा दोकान चल्छ । उनले मोटरसा’ईकलमा विभिन्न थरीका कपडा राखेका छन् । यसरी मोटरसाईकलमा खोलिएको दोकान ग्राह’कको दैलोसम्म पुग्छ । कोरोनापछिको लकडा’उनपछि उनले मोटरसाईकलमा कपडा बेच्नथालेका हुन् ।

आजको यो पसलमा ३० हजा’रको लगानी छ । उनले पसलमा पाइने भन्दा सस्तो दरमै ग्रा’हकलाई कपडा दिने गरेका छन् । ‘फा’इदा कम राखेरै कपडा बेच्ने गरेको छु’ उनले भने, ‘मेरो पनि मोटरसाईकल चल्न प¥यो ।’ तर सटर भाडा भने तिर्न न’पर्दा फाइदै हुने उनले बताए ।

उनी सँगैका धेरै साथीहरु धेरै पैसा कमा’उन विदेशिएका छन् । केहिले क’माएका छन् केहि उतै रमाएका छन् । वैदेशिक रोजगारले धेरैको पारिवारिक बिचलनै भएको छ । जसलाई उनले नजि’कबाट नियालेका छन् । त्यसैले उनले नेपा’लमै दुख गर्ने निधो गरेका हुन् ।

काम गर्न सके नेपालमै सुन फल्ने उनको दा’बी छ । दुख गर्न पछि नहट्ने केदार नेपालमै दुख गर्न सबै’लाइ सुझाव दिन्छन् । यसरी कपडा बेचेर भएको फा’इदाले उनको घर चलेको छ । उनी खु’सी छन् । लकडाउनले नयाँनयाँ काम गर्न सबै’लाइ बाध्य बनाएको उनको भनाइ छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्