सुनको मूल्य सामान्य वृद्धि, तोलामा कति पुग्यो ? हे’र्नुहस्

नेपाली बजारमा आइ’तबार सुनको मूल्यमा सामान्य वृद्धि भ्एको छ । नेपाल सुनचाँदी व्यवसायी म’हासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साता का’रोबारको पहिलो दिन तोलामा ९० हजार ७०० रुपैयाँमा कारो’बार भएको हो ।

यस्तै ते’जावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदी’को मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी आ’इतबार पनि सोही मूल्यमा कारो’बार भएको हो ।

यो पनि: नेपाली काँग्रेसका सभापति शेर’बहादुर देउवाले आफू प्रधान’मन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लि’खित कृति नेपाली जन जातीय सं’स्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि ला’लायित नभएको बताएका हुन् । तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि न’हट्ने बताए ।

नेकपा (माओ’वादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहु’मतको सरकारसँग निउ नखोज्ने पनि सभाप’ति देउवाले बताए । आफुहरु प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताए । उनले भने, ‘प्रचण्डजी’हरुले समर्थन फिर्ता लिएको छैन । त्यस मानेमा बहुम’तकै सरकार छ अहिले ।

बहुमतको सर’कार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै स’रकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमे’ट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछा’डी हट्दैनौँ ।’

सभापति देउवाले वर्त’मान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नर’हेको बताए । सर्वोच्च अदालतले संसद पुनःस्था’पना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउ’वाले व्यक्त गरे । रातोपाटी बाट

प्रतिकृया दिनुहोस्