शिल्पाका बारेमा यस्तो भन्दै आए छवि, अहिले पनि रेखाकै घरमा बसेको छु (भिडियो हे’र्नुहोस)

नायीका शिल्पा पोखरलेका बारेमा टेलिभिजन कार्यक्रम प्र’स्तोता प्रकाश सुवेदी सिलसिलेवार रुपमा कार्यक्रम बनाउने काममा लागेका छन् । कार्यक्रम रजतपटमा उनका बारेमा पुरै कार्यक्रम नै तया’र पारेका उनले अर्को आफ्नो कार्यक्रम ग्ल्यामर गफमा पनि शिल्पालाई नै कार्यक्रमको विषय बस्तु ब’नाएका छन् ।

शिल्पाले आफ्नो चरि’त्रलाई लिएर प्रकाशले कार्यक्रम बनाएको र अदालतमा विचा’राधिन विषयलाई अनावश्यक रुपमा विवा’दित बनाएको भन्दै शिल्पाका विभिन्न निकायमा प्रकाशका वि’रुद्ध उजु’री पनि दिएकी छन् ।

शिल्पाले आफुलाई अनावश्यक रुपमा अरुसंग नाम जोडेर वे इ’ ज्ज त गर्ने कोशिष गरेको भन्दै शिल्पा प्रहरी कार्यालय, माइती नेपाल लगायत विभिन्न ठाउँमा उ’जुरी दिन पुगेकी थिइन् ।

शिल्पाका बारेमा रजतपटमा का’र्यक्रम बनाएपछि र विभिन्न रिपोर्ट बनाए पछि शिल्पाले त्यसको प्र’तिकृया पनि दिएकी हुन् । सम्बन्ध विच्छे’द, अंशका वारेमा अदालतमा मु’ द्दा विचाराधिन रहँदा सम्म चुप’चाप लागेका शिल्पाका पति भने अहिले पहिलो पटक मिडियामा आएका छन् । त्यो पनि प्रकाश सु’वेदीकै कार्यक्रममा ।

उनले प्रकाश सुवेदीकै कार्यक्रममा अन्तरवार्ता दिन आइपु’गेका हुन् । उनले शिल्पाले आफ्नो सबै सम्प’त्ती शिल्पाले रोक्का गरेको बताएको बताएका छन् । छविले आएर मिलापत्र गरौं भन्दा म तिम्रो अनुहार हेर्न नचा’हने भएकाले नजिक पर्दिन भनेको छविको भनाई छ ।

शिल्पालाई आफ्नो घर परिवारमा लगेको भएपनि छवि भने ससु’राली नग’एको बताएका छन् । यतिका वर्षसम्म श्रीमतीकै हैसि’यतमा बसेको भएपनि शिल्पाले आफ्नो माइतीमा नलै’जानुमा उनले योजनाका कारण आफुसंग विवाह गरेको हुनसक्ने आ’शंका गरेको बताएका छन् । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्