सचिन परियारको घर झ’गडाको बारेमा यस्तो भन्दै प्रेम परियार धेरैपछि मिडियामा, कहाँ हरा’एका थिए प्रेम ? (भिडियो हे’र्नुहोस्)

सानै उमेरमा निकै सु’मधुर गीतहरु गाएर चर्चामा रहेका गायक प्रेम परियार यति’बेला भने हराए जस्तै भएका छन् । धेरै भयो उनको गीत सुनिएको छैन, आ’खिर कहाँ के गर्दैछन् त, प्रेम परियार ? शिशिर भण्डारीले मिडियामा ल्याई’रहँदा प्रेमले आफु नयाँ गीतको तयारीमा रहेको बताए ।

साथै उनले आफु बिचमा हराउ’नुको कारण पनि खुलाए । धादिँगको बिपन्न परिवा’रबाट उठेर नेपाली साँगीतक क्षेत्रमा एक समय भाई’रल जस्तै बनेका प्रेमको आवाज बिचमा प’रिवर्तन भयो । उमेर सँगै परिवर्तन भएको आवाले उनलाई साथ दिएन र गीतहरु गाउने शिलशिलामा पनि कमि आयो । प्रेमको सानोको आ’वाज धेरैले रुचाउँथे ।

मिडियामा प्रस्तु’त भएका प्रेमले आफुलाई सानोमा सेल्फी खिच्न आउने भिडदेखि अहिले बाटोमा हिड्दा कसैले नचिन्ने अनु’भव समेत रहेको बताए । साथै प्रेमले पछिल्लो समय आएका साना भाई’रल गायकहरुको बारेमा पनि बोले । अशोक दर्जी, सचिन परियार लगायतका गायक भाईह’रुको बारेमा बोल्दै प्रेमले यसरी आउनु त रामे हो तर पछि’ल्लो समय सचनको परिवारमा भई’रहेको घट’नाले भने आफुलाई दुखी तुल्याएको बताए । के भन्छन् त, प्रेम ? इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्