गर्भवती प्रेमिकालाई मन्दिरमा बिवाह गर्ने भन्दै बोलाएर , प्रेमी नआएपछि धरधरी रुँदै यी युवती (भिडियो हे’र्नुहोस)

चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कला’कार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभि’नय गर्दा समाजमा हुने अन्याय, अत्या’चार, शोषण, दम’न र महिला हिंसा वि’रोधी अभियन्ताको रूपमा आफूलाई उभ्या’एका छन् ।

अर्थात् उनी नायक हुन् । चलचित्रको पर्दा’भित्र समाजमा न’राम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मुक्का’ बजारेका छन् । तर ती नै खतिवडा वास्त’विक जीवनमा भने क्रूर खलनायकको रूपमा रहेको आ’रोप रहेको छ ।

कलाकार खति’वडाले विगत ३ वर्षदेखि विवाहको आश्वा’सन दिएर एक युवतीलाई शारीरिक शोषण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आ’रोप रहँदै आएको छ । भोजपुर घर बता’उने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आ’रोप लगाएकी हुन् ।अन्ततः लामो वि’वाद पछि उनीहरू एक’साथ भिडियोमा देखा परेका छन् । इताजा खबरबाट

हेर्नुहोस् भिडियो:

प्रतिकृया दिनुहोस्