मन थामेर भिडियो हे’र्नुहोस्, चपटप बेच्ने आमाको रुवाउने कथा

कालिका खरेलले पछि’ल्लो एक महिनादेखि ठेलामा चटपट, पानी र घरमै फ’लेका तरकारी बेच्दै आएकी छन् । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका मुलपानी पिप’लबोटमा उहाँको घर छ । काठमाण्डौ उपत्यकामा घर भएपनि गु’जारा चलाउने कालिकालाई ठेलाको व्यापार गर्नै पर्ने बाध्यता छ ।

ठेलाको व्या’पार गर्र्न भन्दा पहिला उनले ज्यामी मजदुरको काम गर्ने गरेकी थिइन् । कोरोना भाइरसको कार’ण उनले गर्दै आएको काम पनि बन्द भयो । ‘काम गर्न गाह्रो भएपनि राम्रै आम्दानी भएको थियो’ उनले भनिन्, ‘कोरोना’का कारण काम रोकियो अनि ठेला’मा चटपटे बेच्न थालेकी छु ।’

अर्काको का’ममा भन्दा आफ्नो काममा रमाउने थालेको उनी बताउछिन् । अहिले उनले दैनिक १ हजारसम्मको व्या’पार गर्ने गरेकी छन् । एक हजारको व्या’पार गर्दा उनलाई ४÷५ सय जति फाइदा हुने गरेको छ । जुन रकम घरखर्चमा सकिने गरेको उनले बताए’की छन् ।

‘पैसा नभए सबैले हेप्छन्’ उनले दुख’का आँसु खसाल्दै भनिन्,‘पैसै सबैथोक रहेछ, त्यही भएर दुख गरीरहेकी छु ।’ उनका श्रीमान पनि जागि’रे हुन् । दुइ छोरा हुर्किस’केका छन् । तर पनि आफ्नो सँगै भान्छा हुने खर्च भने कालिका आँफैले जोहो गर्दै आए’की छन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्