धरहरा बाट खसेर बाँ’चेकी रमिला वैशाख १२ को कालो दिन सम्झदै, गरिन यस्तो अ’ठोट (भिडियो सहित)

२०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा च’ढ्न पुगिन् रमिला श्रेष्ठ । धरहराको टुप्पो’बाट फेदमा मान्छेहरू किरिङ’मिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर च’लायमान थियो ।

रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामा’थिबाट काठमाडौं हेर्दा अधै म’ज्जा लाग्यो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टि’क्न सकेन । एक्का’सि हावा चलेजस्तो लाग्यो, उनी थुचु’क्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई केहि थाहा छैन ।

होसमा आउँदा बेस्स’री घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुके_जस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछि’नमा होस आउँदै–जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसा’रेर बसेको अवस्थाको सम्झ’ना छ, रमिलालाई । खुट्टा चलाउन खोजिन्, तर खु’ट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचि’एको थाहा पाउन उनलाई धेरै बेर लागेन ।‘ला यस्तो भयो, अब ममी–ड्या’डीले मा,र्नुहुन्छ’जस्तो लाग्यो, एकदमै डर लागेको थियो,’ तीन वर्षअघिको घटना स’म्झिँदै उनले भनिन् । इताजा खबरबाट

बाकिँ कुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्