नायक भएर कसैको छोरीको पैसा र बै,शमा म,स्ती गर्ने ? युवती पनि त्यस्तै (भिडियो सहित)

नायक किशोर खतिवडालाई आफ्नो श्रीमान दा’वी गरेकी महिला र किशोर आमने सा’मने भएका छन् । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवे’श गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दा’वी गर्दै अहिले धो का दिएको बता’एकी छन् । उनले मिडियामा सो कुरा सार्व’जनिक गरेपछि किशोर पनि सार्व’जनिक भएका छन् ।

कलाकार खति’वडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर आफुलाई प्र’योग गरेर लाखौं रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीह’रुबीच सम्बन्धमा स_मस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दा’वी गर्दै आफुलाई अन्या’य गरेको आ’रोप लगाएकी हुन् ।

उनले यस्तो आ’रोप लर्गापछि खण्डन गर्न उनी पनि मिडियामा सार्व’जनिक भएका हुन् । गदालका अनुसार नयाँ बानेश्व’रको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताए’की छन् । खतिवडाले आफैं बोलाएको र मोबा’इल नम्बर मागेपछि दिएको उनले ब’ताइन् । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको क’लाकार देलान् नि त भनेर आफुले दिइरहे’को बताइन् । यही बिषयलाई लिएर नि’र्देशक हरी उदासिले आफ्नो बिचार राखेका छन । इताजा खबरबाट

हेरौ उनको बिचार भिडियोमा:

प्रतिकृया दिनुहोस्