एउटै फुलको मुल्य १ लाख ! भिडियोमा हे’र्नुहोस्, यस्ता नर्सरीमा पाइन्छ १ लाखको फुल 

काठमाण्डौंको मध्यवा’नेश्वरमा छ न्यू प्रकृति नर्सरी । नर्सरीमा विभिन्न थरीका फुलका विरुवाहरु पाईन्छ । काठमाण्डौ महानगरपालिका वडा नम्वर ३१ मध्य’वानेश्वरमा रहेको यो नर्सरी धेरै पुरानो भइसक्यो । ‘अहिले नर्सरीमा एकसय थरीका फुलका वि’रुवाहरु पाईन्छ’ नर्सरीका संञ्चालक धनन्जय पुडा’सैनीले बताए ।

उनका अनुसार न्यू प्रकृति नर्स’रीमा घर सजावटाका लागि चाहिले सबै फुल तथा वि’रुवाहरु पाइन्छ । ‘वाउटडोर तथा इनडोर प्लान्ट म कहाँ पाइन्छ’ संचालक ध’नन्जयले भन्छन्, ‘घर भित्र बेडरुमा राख्ने फुलदेखि घरबाहिर बगैँचामा पाइने आ’कर्षक विरुवा छन् यहाँ’

उनले यहि व्यव’सायबाट आफ्नो घर चलाएका मात्रै छैन राम्रो आम्दानी पनि गरेका छन् । यसअघि व्यव’सायीक रुपमा कृषी कर्ममा लागेका उनी नर्सरी पनि कृषी कर्ममै पर्ने बताउछन् । ‘पहिला पनि किसानै थिएँ’ उनले भने, ‘यो पनि कृषी क’र्ममै पर्छ ।

नेपालमा पाईने स्था’नीय प्रजाती मात्रै नभएर अन्य देशहरुबाट पनि नयाँनयाँ प्रजा’तिका विरुवा ल्याइने गरेको उनले उनको भनाइ छ । छिमेकी देश भारतसहित थाइल्याण्ड, हल्याण्ड जस्ता दे’शहरुमा पाइने फुलका विरुवा पनि उनको नर्स’रीमा भेटिन्छ । ‘फुल सस्ता पनि छन्, महंगा पनि’ उनले भने, ‘सामान्य पचास रुपैँ’यादेखि १ लाखसम्मका विरुवा नेपालमा पाइन्छ ।’ ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्