अपाङ्ग श्रीमान् लाई साथ दिने महान नारी, श्रीमानका दुवै हात छैनन् (हे’र्नुहोस् भिडियो)

बाके समसेर’गंज  स्थित एक प्रे’म जोडी अहिले काम को खोजि मा काठमाडौँ सम्म आ’एका छन्। प्रेम बिबाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बि’बाह गरेका हुन्। बिबाह पछि संगै म’र्ने संगै बा’च्ने भनि क’सम खाएर बिबाह गरेका यो जो’डी अहिले काठमाडौँ सम्म आए’का छन्। काम को सि’लसिला मा लम्जुङ्ग गएका सुरेश ले मि’स्त्री काम गर्ने क्र’म मा क’रेन्ट लागेर सुरेश ले अ’हिले दुवै हा’त गु’मा’एका छन्।

दुवै हात गु’माए संगै सुरेश ले केहि काम गर्न न’सक्ने अ’वस्था मा पुगे , उनि घर फ’र्किए। घरमा अब सबैको हेला हुन्छु भनेर नि’रास भएका सुरेश लाई श्रीमती एलि’ना ले साथ् दीईन। श्रीमान जस्तो अवस्था मा भए पनि मैले साथ् दिनु पर्छ, प्रेम बि’बाह गरे पछि साथ् छो’ड्नु हुदैन भनेर एलिना ले अहिले सम्म साथ् दि’एकि छिन्। गाउ घर मा मेला पात गरेर भए भनी श्रीमती ले सुरेश लाई खुशी दिए’कि छिन्।

माया’को चि’नो को रुप मा एक छोरि को ज’न्म भएको थियो , छोरि को पनि उ’पचार गर्न नसकेर १ महिना मै मृ’त्यु भयो।  स’हयोग गर्ने कोहि नभए पछि उनीहरु काम’को लागि काठमाडौँ आएका छन्। माइती ले सधै सुरेश लाई छोड , त्यो बाट केहि सुख हुदैन , भनि सधै बोलाउछन्। मैले सुरेश लाई धेरै माया गर्छु त्यसैले  छु’टाउछन् भनि हामी यहाँ सम्म आ’एका छौ। तर यहाँ काम पाउन धेरै गा’र्हो हुदो रहेछ।

यो जो’डी को बि’जोग भए पछि अहिले को लागि भोजराज थापा ले २५०० सहयोग गरेका छन्। मलाई जसले जे भने पनि मैले श्रीमान लाई छो’ड्ने छैन। मैले आफै मन प’राएर बिहे गरेको हो , म श्रीमान भन्दा ४ बर्ष ले जेठी छु , त्यसैले मैले उहाको सबै पि’डा बुज्ने गर्छु। म पनि पेट सम्ब’न्धि बि’रा’मी छु। पाए काम गर्छु संगै बस्छौ। सुरेश भन्छन मलाई मेरो श्रीमती ले धेरै माया गर्छे। मैले पनि उस’लाई धेरै माया गर्छु , मैले सकेको काम मा पनि सह’योग गर्छु। इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्