भ्वाइस अफ नेपालमा क्याप्टेन विजय लामा पनि , दिए यस्तो दमदार प्रस्तुति- हे’र्नुहोस् भिडियो

‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को ब्लाइन्ड अडि`सन सुरु भएको छ । नेपा’लको नम्बर एक गायन रिया’लिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमा`लय टेलिभिज`नले उत्पादन र प्रसा’रण गर्दै आएको छ । नेपाली टेलिभिजन रि’यालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपाली`को मन जिते’को थियो ।

यो शोको तेस्रो सिज’नका लागि शनिवा`रबाट केही अघि डि`जिटल अडिसन गरिएको थियो । १६ बर्ष उमेर पुगेका यूवायू’वतीदेखि ४५ बर्ष’सम्मका प्रतिभा`हरुले यो रिया`लिटी शोमा भाग लिन पाउने डिजिटल अडिस’नमार्फत् आफ्नो गीतको भि`डियो रेकर्ड पठाई आवेदन दिएका थिए ।

अडिसनमा नेपा’ली नागरिक`मात्र नभई नेपाली भाषा`मा गीत गाउन सक्ने नेपाली मूलका बिदेशी वा बिदेशी नाग’रिक पनि सहभागी हुन सक्ने प्रावधान छ । यस्ता प्रति`भाहरु अडिसन दिन वा कार्यक्रममा सहभा’गीता जनाउनका लागि काठ`माण्डौमा भौतिक`रुपमै उपस्थित भने हुनुपर्नेछ ।

यसरी सुरु हुन्छ भ्वाइस नेपालको डि’जिटल अडिसन
‘दि भ्वाइस अफ ने’पाल सिजन ३’ को डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फार’म भरेपछि मोबाइ`लमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठा’एपछि अ`डिसनमा सह`भागीताको प्रमाणस्वरुप आबे’दनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एप’मार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वा`इस अफ नेपाल’का पेज’मार्फत् पनि अडिस’नमा सह`भागी हुन सकिने छ । प्रयोगकर्ताले फेस`बुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठा’उन सक्नेछन् ।

कुनैपनि डिजिटल मा’ध्यममा पहुँच नहुने प्रतिभा`हरु पनि यो अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरने`टको पहुँच नभएका प्रयोग’कर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर पनि अडि’सनका लागि समन्वय गर्न सक्नेछन् । आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्स’एपमा पनि भि`डियो रेकर्ड गरी पठाएर अडि`सनमा सह’भागी हुन सक्ने`छन् ।

सिजन २ मा आफ्नो टी’मका राम लिम्बु`लाई उपाधि दिला`उन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद खरेलले सिजन ३ को उपाधिका लागि दावेदा’रीसहित अडि`सनमा आउन नव`प्रतिभाहरुलाई आह्वान गरेका छन् । यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्र’तिभासँग काम गर्न आफु निकै उत्सा”हित रहेको बताए ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्म`ण पौडेलका अनुसार डिजिटल अडिस’नमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभा’हरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभा’हरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुनेछ । त्यस्तै पाइलट विजय लामाले पनि ब्लाइन्ड अडिस’नका भाग लिएका छन् । इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्