बढ्यो अमेरिकी डलरको भाउ, हे’र्नुहोस अन्य देशको

नेपाल राष्ट्र बैंकले शुक्र’बारका लागि विदेशी मुद्राको विनि’मय दर तोकेको छ । सार्वज’निक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य सामान्य बढेको छ । आज अमेरिकी डलर एकको ख’रिददर ११८ रुपैयाँ ६७ पैसा र बि’क्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउ’ण्ड एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिद’दर १४२ रुपैयाँ १४ पैसा र बि’क्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जना’एको छ ।

यो पनि पढ्नु’होस्: दोधारा चाँदनी नगरपालिकामा विप’न्न परिवारका लागि आवास नि’र्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास नि’र्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचा’लन गरेको छ ।

अतिविपन्न घर’वारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्र’मुख चिनी गिरीले बताउनुभयो । “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चा’लन गरेका छौँ”, उहाँले भन्नुभ’यो, “आवास नभएका सबै परिवारलाई सुर’क्षित आवसको पहुँच पु¥याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारवि’हीनका लागि आवास नि’र्माण भइरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार एक घर निर्मा’ण गर्न झण्डै रु दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आ’वासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आवमा आवास नि’र्माणको कार्य पूरा गर्ने लक्ष्य लि’ छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्