बिबादै बि’बादका बीच सचिन परियारको नयाँ गीत ‘हान्छु ढुंगाले’ को भब्य शुटिङ, हे’र्नुहोस भिडियो

पछिल्लो समय सचिन परियार बि’बादमा आएका छन् जब उनकी जेठी आमा मिडियम आएर बिभिन्ना अ’रोप लगाएकी छिन सचिनको बुवा तेजेन्द्र परियारलाई नि’र्दोष स्वभाव हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडि’याका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–म’छाड नै देखिन्छ।

रमाइलो त’रिकाले बोल्ने शैलीका का’रण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फै’लिएको छ। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्त’र्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई ता’नेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्य’सताका उनी निकै छाए। सचिनको आ’वाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लि’प्सिङ दिए। यसै बीच बिबा’दै बिबा’दका बिचमा शनिबार सचिन परियारको नया गीत हान्छु ढुंगाले शुटिन सम्प’न्न भएको छ हेर्नुहोस – ओएसनेपालबाट

प्रतिकृया दिनुहोस्