कोरोनाको दोश्रो लहर – के हो त नयाँ कोरोना ? नयाँ र पुरानोमा के फ’रक ? (भिडियो सहित)

नेपालमा कोरोना सं’क्रमणको नयाँ चरण र नयाँ जटि’लता सुरु भएको । विभिन्न देशमा देखिएको कोरोना महामारीको नयाँ भेरियन्ट्सले युवा तथा बालबालिकाहरूमा संक्रम’णदर बढि छ । त्यसो त अहिले देखिएको भाइरस अलिक फरक भएको चिकित्सक बताउछन् ।

काठमाडौँ लगायत वि’भिन्न शहरमा कोरोना संक्रमण दोस्रो लहर बढ्न थालेको छ । अहिले देखिएको कोरोना भाइरस पहिले भन्दा बढी सं’क्रामक देखिएको विभिन्न अनु’सन्धानहरुले देखाएको छ ।

१० दिन यता सि’किस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त संक्र’मितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हा’राहारीमा छन् । जुन अघिल्लो ३ महिनाको तुलनामा संख्या’त्मक हिसावले दो’ब्बर जत्तिकै हो । कोरोना भाइरसको पछिल्लो संक्र’मणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्र’मण फैलिदै गएको हो ।

अहिले देखिएको कोरोनाको लक्षण पनि विग’तका जस्तै रुघाखोकी निमोनिया हुनेर र थप थकाई मह_सुष हुने, हल्का ज्वरो र केही सामान्य स्वास्थ्य सम’स्या आएपनि निमोनिया हुनेहरूको संख्या बढी रहेको चिकित्सक बताउछन् ।

अहिले टेकु अस्पतालमा पनि कोरोना सं’क्रमित विरामीले बेडहरु भरिएका छन् । खुल्ला भारतीय सीमा हुँदै नेपालीहरु नेपाल प्रवे’श बढेको र नयाँ प्रजातीको भाइरसले गर्दा धेरै संक्र’मित देखिएको उनी बताउछन् ।

भारतमा कोरोना सं’क्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । खुला सीमा भएकाले नेपालमा यसको प्रत्यक्ष प्र’भाव परेको देखिन्छ । बढ्दो संक्रमित संख्यालाई निय’न्त्रण गर्न भारतको धेरै ठाउँमा लक’डाउन समेत घोष’णा गरिसकेको हुँदा त्यहाँ कार्यरत धेरै नेपाली नेपाल फ’र्कन सक्ने देखिन्छ । त्यसैले उनीहरूको व्यवस्थापनमा सरकारले हेल’चक्र्याइ गर्याे भने नेपालमा कोरोना थप फैलन सक्ने सम्भा’वना देखिन्छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्