आफ्ना बारेमा अना’वश्यक टिप्प’णी गरेर वे इ ज्ज त गरेको भन्दै नायकीका शिल्पा पोखरेलले प्रहरी लगा’यत विभिन्न ठाउँमा उ’जुरी दिएपछि रजतपटका कार्यक्रम संचा’लक प्रकाश सुवेदीले फेरी पनि शिल्पाकै बारेमा कार्य’क्रम बनाएका छन् ।
उनले शिल्पालाई ठा’डो चुनौती दिँदै आफु प्रमाणका आधारमा मात्र बोलेको र कुनै कुरा पनि कपो:कल्पित नभएको दा’वी गरेका छन् । समाचारमा आएका कुराहरु प्र’माणका आधारमा भनिएका छन्, कपो’कल्पित छैन, आगामी ५ गते यस विषयमा एपी वान टेलिभिजनमा दुवै पक्षबीच छल’फल हुने पनि बताएा छन् ।
उनले आ’फन्त सहित शिल्पा आफ्नो टेलिभिजनमा आएर गु’नासो पत्र दर्ता गरेर फर्कि’एको बताएका छन् । गुनासो पत्रका वारे ५ गते छलफल हुने जान’कारी आफुले पाएको बताएका छन् । हामीले जे रिपोर्ट प्रस्तुत गरेका थियो सबै सवुत प्र’माण सहित प्रसारण गरेका थियौं, आज पनि हामी त्यही वि’षयमा दृढ छौं, उनले अगा’डी भनेका छन्, अझ यो विषयलाई अझ थप प्रष्ट पार्न अझै बलियो प्रमा’ण फेला पारेका छौं । इताजाखबर बाट