भनिन्छ हिन्दु धर्ममा भगवा’न शिवको महिमा अपरम्पार छ । शिव हिन्दू धर्मका प्रमुख दे’वताहरू मध्येका एक हुन् महादेव । महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायःजसो शिवलि’ङ्गको रूपमा पूजा गर्ने ग_रिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवान्लाई मनपर्ने महि’ना साउन र मनपर्ने बार हो सोमबार । उनको पुजा गर्न साना साना नियम पा’लन गर्नु अनिवार्य हुन्छ ।
भगवान शिव’को पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ । शिवजीको पूजामा शंख’को प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ । दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन त’पस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदा’न पूरा गरिदिए । दैत्यराज दम्भका छोरा थिए शंख’चुड । उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए । शिवको यो निर्णयबाट भगवान्ह’रुपनि खुशी भएनन् । यो निर्णयबाट पछि हट्न र न्याय दिलाउन भन्दै सबैजना शिवको चर’णमा नै पुगे ।
तर भगवान विष्णु जीले ब्राह्म’णको भेषमा शंखचुडसँग श्रीकृष्णको कवच दानमा मागे । साथै शंखचुडको रुपमा तुल’सीको शील पनि हरण गरे । यसपछि शिवजीले शंखचुडलाई आफ्नो त्रिशुलले भस्म गरिदिए । उनै शंखचुडको हड्डी’बाट शंखको जन्म भएको शिवपु’राणमा उल्लेख छ ।
यो पनि पढ्नु&होस्: एजेन्सी- फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्म’मा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् ।स्कुल’मा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् । उनलाई
स्कुल’मानै डान्समा बढि शोक रहेको थियो । उनले भगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजी’गर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन्। उनि प्रेमि अजय देवगड संग विवा’ह गरेकी हुन् ।
अहिले उ’नकी एक छोरी समेत रहेकी छिन् । छोरीको नाम निसा देवगन हो । निशा बेलाबेलामा आफ्नो लुक्स’का कारण पनि चर्चामा आएकै हुन्छिन् । हालै पनि निशा चर्चामा आएकी छिन् ।हालै उनले सामाजिक संजा’लमा शेयर गरेका तस्विरका कारण ट्रोलको सिकार हुन पुगिन् तर उनलाई ट्रोल गराउने मुल कारण भनेको उ’नको पहिर रहेको छ ।
केहि समय पहि’ला बाबु अजयले ट्रोललाई सम्बोधन गर्दै १६ वर्षकी बालिकालाई त्यस्तो नगर्न आग्रह गरेका थिए । तर उनि बेला बेलामा ट्रोल भएका सम’चार आएका हुन्छन् । यो पनि पढ्नुहोस् : गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गोक’र्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताउ’नुभएको छ ।
वडा नं १ को बाटुले’चौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अव’सरमा आयोजित कार्यक्रममा नग’रप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगर’पालिकाभित्रका सबै सामुदायिक विद्याल’यमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चा’लन गरिएको जानकारी दिनुभयो । ओएसनेपालबाट