पार्कमा रुखमुनी बसेका चार मजदुर माथि खस्यो चट्याङ, सिसी टिभीमा रेकर्ड भयो भिडियो हे’र्नुहोस

नेपालीमा एक उखान छ । हुने कुरालाई कसैले रोकेर रोकिदैन । यो भनाई भारतको गुरुग्रामको सेक्डर ८२ मा भएको घटनाले पुष्टि गरेको छ । गएको शुक्रवार करिब ३ र ४ वजे दिउसो रमझम पानी परेको थियो । भटिकाको सिग्नेचर भिलामा काम गर्ने मजदुर त्यहाँको एक रुपमा ओत लागेर बसेका थिए ।

चार जना मजदुर ओत लागेर बसेको सिसी टिभी फुटेजमा देख्न सकिन्छ । त्यसैकैमा त्यहाँ यसरी चट्यागं पर्छ की चारै जना वे हो स हुन्छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आकाश बिजुलीको प्रकोप स्पष्ट रूपमा त्यस भिडियोमा देख्न सकिन्छ। आकाशवाट झरेको करेन्ट उनीहरु माथि परेको प्रष्ट भिडियोमा देखिन्छ ।

त्यहाँको सीसीटीभी क्यामेरामा देखिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । रूखमुनि उभिएका चार बगैंचा कामदारहरूहुन् । भाइरल भिडियोमा, ती चार युवाहरू सँगै जमिनमा ल डि र हेको देख्न सकिन्छ। सबैलाई ग म्भी र अवस्थाको लागि निजी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ एकजनाको अवस्था एकदम नाजुक रहेको बताइएको छ।

तिनीहरू हल्का वर्षाका कारण रूखमुनि उभिरहेका थिए। जानकारीका अनुसार, बिजुलीको गर्जनका कारण सबै जना ओत लागेर बसेका थिए । अरु घरमा थिए भने चार जना रुखमुनी पुगेका थिए ।चार मालीहरू यो बर्षा र आकाशको गर्जनवाट बच्न रूखमुनि उभिरहेका थिए। एकाएक, बिजुलीको चमक बिजुलीको ज्वाला जस्तै आकाशबाट यी मालिहरु तिर गएको देखिन्छ । उनको परिचय शिवदत्त पुत्र देवदत्त निवासी अलिगंज, लाली पुत्र कल्लू, रामप्रसाद पुत्र सुन्दर र सुपरवाइजर लोहागडका अनिल हुन् । इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्