मिनाको गीतमा केकी अधिकारी, फुलन्देकी आमाको जीबन्त अभिनय (भिडियो हे’र्नुहोस)

गायिका मिना राई र गायक आ’ङगेलु शेर्पाको स्वर समेटिएको ‘के साह्रो राम्री चोलीमा…’ बोलको भिडियोे दर्शक माझ आएको छ ।भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्व’जनिक भएको हो । पुर्वेली मारुणी सेलोमा आ’धारित रहेकोले यसलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला सिर्जनाहरुलाई मन पाइदिनु भए’जस्तो ‘के साह्रो राम्री चोलीमा’लाई पनि मनप’राउनु हुनेछ भन्ने कुरामा गायिका राई आशावादी हुनुहुन्छ ।

मिना राई’को शब्द, संगीत रहेको गीतमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अ’भिनय रहेको छ । अनिल कोयराईको निर्देशन रहेको यस’मा सुरेन्द्र बसेलको कोरि’योग्राफी, राजु कार्कीको एरेन्जर, अमृत चापागाईको सम्पा’दन, दिनेश पराजुलीको छायांकन रहेको छ । ओएस नेपालबाट

यो पनि पढ्नुहोस्: चर्चित क’लाकार राजेन्द्र खड्की हिजो आज निर्माण र निर्दे’शमा ब्यस्त छन् । स्पष्टवक्ता राजेन्द्र पछिल्लो समय निकै चर्चामा छन् । नेपालका पुरा कलाकार भएका कारण उन’लाई नेपालका अधिकांश कलाका’रहरुको बारेमा धेरै जानकारी छ ।

सबैलाई पाग’ल भनेर भाइरल बनेका राजेन्द्रसँग हालै गरिएको अन्तरवार्तामा उनको विशल बंगला भित्रका अपत्या’रिला दृश्यहरु देखाइएको छ । भुइ’चालो पछि निर्माण गरेको उनको घर निकै राम्रो र आर्कषक भएका कारण पनि युट्यु’बरहरु उनको घरको रमाइलो बाताव’रणको दृश्य कैद गर्न भनेर उनको घरमा पुगीरहेका हुन्छन् ।

पुर्व राजपरि’वारसंग पनि राम्रो सम्बन्ध ब’नाएका राजेन्द्रको घरमा विरेन्द्रका कान्छा छोरा निराजनले प्रयोग गर्ने महंगो गाडी नै छ । जुन राजाले उनलाई उ’पहार स्वरुप दिएको बताइन्छ । उनले आफ्नो घरको डिजाइन आफै गरेका हुन् । पोखरा फेवा लेकमा फिल्म छायां’कनमा जाँदा उनले त्यहाँ एउटा घर देखे’का थिए ।

त्यो घर देखे’पछि उनलाई लाग्यो मैले पनि यस्तै घर बना’उँछु भन्ने लागेको थियो । काठमा’डौ आएपछि उनले भुकम्प गएपछि त्यस्तै डिजाइनको घर बनाए’को उनको घरमा घर भित्र नै सुइमिगं पुल छ । घर भित्र नै मन्दिर समेत रहेको छ ।

प्रतिकृया दिनुहोस्