हाँस पालेरै करोडपति बने डम्बर (भिडियो हे’र्नुहोस)

डम्बर बा’हादुर लामाको दिन हाँस र बंगुरसँग खेलेरै बित्छ । काठमाण्डौं कागेश्वरी मनोहरा नगरपा’लिकामा उनको घर छ । घरबाट टाढा मनोहरा खोला’को किनारमा डम्बर बहादुर ला’माले हाँस र बंगुर पालेका छन् ।

बिहा’नको खाना खाइवरी नि’स्किएपछि डम्बर बहादुर एकैपटक बेलुकाको खाना खान मात्रै घर आइपुग्छन् । अहि’ले उनीसँग तीन सय पोथी हाँस छन् । ‘सुरुमा पाँच सय च’ल्ला हालेको थिएँ’ सफल कृषक डम्बर भन्छन्, ‘भाले हाँस बेचेर सकियो, अहिले तीन’सय पोथी हाँस बचेका छन् ।’

पोथी हाँस भने उनले अण्डा बेच्ने उ’देश्यले राखेका हुन् । यसरी बंगुर र हाँस पालेरै उनले धेरै प्रगती गरीसकेका छन् । काठमाण्डौ तीन करोडको सम्पती जोडे’का डम्बर बहादुरले छोरीलाई अमे’रिकामा पढाएका छन् । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्