हे’र्नुहोस आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ?

नेपाल राष्ट्र बैंकले शुक्र’बारका लागि विदेशी मुद्राको विनिमय दर सार्व’जनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार अमे’रिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ । अस्ट्रे’लियन डलर १ को खरिददर ९२ रुपैयाँ ६० पैसा तथा बि’क्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को ख’रिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। युरो’पियन यूरो १ को खरिददर १४३ रुपैयाँ ११ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा कायम भएको छ । यूके पा’उण्ड स्टलिङ १ को खरिददर १६४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा कायम भएको छ ।सिं’गापुर डलर १ को खरिददर ८९ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहे’को छ ।

साउदी अरे’बियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४ पैसा कायम भए’को छ ।जापानिज एन १० को खरिददर १० रुपैयाँ ९९ पैसा बिक्रीदर ११ रुपैयाँ ४ पैसा का’यम भएको छ । क्यानेडियन डलर १ को खरि’ददर ९५ रुपैयाँ ६९ पैसा तथा बि’क्रीदर ९६ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्