फोहोर टिप्ने ह्याण्डसमहरुको आर्कषक कमाई, भन्छन् खाते भन्दा मन दुख्छ (भिडियो हे’र्नुहोस )

काठमा’ण्डौंको कलंकीमा केहि यूवाहरु घरघरबाट संकलित फोहोर मिलाउँदैछन् । उनीहरुले दिनभरी लगा’एर कलंकी वरपरका घरबाट फोहोर ल्याए । फोहोरको बर्गी’करण गरेर तत्काल बेच्ने मिल्ने छुट्टै अनि फाल्ने फोहोर छुट्टै बनाए’का छन् ।

बेच्न मिल्ने फो’होर तत्कालै बेचर उनीहरुले पैसा पार्नेछन् भने अरु फोहोर सम्बन्धित ठाउँमा लगेर व्य’वस्थापना गर्नुपर्ने उनिहरुको भनाइ छ । यो समु’हमा प्रदेश नम्वर २ को वीरगञ्जदेखि नुवाकोट लगाएतका जिल्लाका यूवा’हरु छन् ।

उनिहरुले काठ’माण्डौंमै सकृय रहेको एउटा सामाजिक सस्थामा आवद्ध भएर फोहोर संकलन र त्यसको व्यवस्था’पनको काममा जुटेका हुन् । यसरी फोहोर टिप्दै हिड्दा समाजले आफुहरुलाई नराम्रो सोच्ने गरेकोमा उनिह’रुको दुखेसो छ ।

उनीहरुलाई फो’होरवाला, खाते भन्दा निकै मन दुख्ने रहेछ । ‘खाते नै भनेपनि हामीले आफ्नो काम छौ र सफा छ’ फोहोर मि’लाउँदै गरेका एक यूवाले भने । अब भने उनिहरुलाइ समाजले प्रहार गर्ने तिखो बाणले बिझाउन छोडि’सकेको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्