अहिले केही सम:यदेखिनै मिडियामा श्रीमान बे’पत्ता र सम्पती सहित टाप कसेका धेरै कुराहरु आई’रहेका छन । आज हामीले पनि त्यही कुरा लिएर आएका छौ, यो परिबारमा यति दु:ख छ कि उनी अहिले कतै केही उपाय नपाएर मिडिया’मा आउन बाध्य भएकी छिन ।
आज हामी कुरा गर्दैछौ किर्र्तीपुर माइत भएर ता’रकेश्वर नगरपालिका वडा न. ४ मा बसोबास गर्ने सज्जनी कटुवा’लका श्रीमान राज कटुवालको । उनी केही महि’नादेखि बेपता छन, परिबारमा र छरछिमे’कमा शंका छ कि उनी अर्कै केटीस“ग लागेर अथवा भनौ उनीस“गै कुलेलाम ठो’के भनेर ।
केही महिना अगाडि का’ममा जान्छु भनेर हिडेका राज एकाएक गा’यब भए र फोन पनि उठाउन छाडे । त्यस’पछि यिनले प्र’हरीमा खबर गरिन तर त्यहा’बाट पनि केही समा’धान हुन सकेन ।
प्रहरी काम भईरहे’को भन्छ तर अझैसम्म प’त्ता लगाउन नसकेपछि परिबारको बि’चल्ली भएपछि अहिले मिडिया’मा यसरी रुदै आएकी छिन ।
हेर्नुहोस् भिडियो ….