गोहीले निलेको कुकुरलाई त्यसको मुखबाट जीवितै निकालेको भिडियो भा’इरल (भिडियो हे’र्नुहोस)

अहिले सा’माजिक सञ्जालमा एउटा भिडियो भाइर’ल भइरहेको छ । अमेरिकाको फ्लोरिडा राज्यका एक व्यक्तिले गोहीसँग जुधेरै आफ्नो कुकुर जोगाएको भिडियो भाइ’रल भएको हो । तलाउको नजिकै कुकुर लिएर पुगेका उनले यस्तो अवस्थामा सामना गर्नुपरेको हो । पानी भित्रै गएर उनी गोहीसंग घम्सा’घम्सी गर्छन ।

७४ वर्षका रिचार्ड वि’लबैंकले गोहीको मुखवाट कुकुरलाई निकालेको देखिन्छ । फ्लोरिडाको इस्टेरोमा रहेको घर पछाडिको पोखरीमा गोहीले कुकुरलाई घिसा’रेर लगेपछि आफू पनि पोखरीमा हाम फाले’को रिचार्डको भनाइ छ।

उनी भन्छन्,‘म कुकु’रसँग पोखरी वरीपरी हिँडि:रहेको थिए। गोही क्षेप्यास्त्र जसरी आयो र कुकुरलाई लिएर गयो।’ गोही त्यति छिटो दौडिएको देखेर आफू आश्चर्यमा’ परेको उनी सुनाउँछन्। पोखरीमा उनले गोहीको मुखलाई जब:र्जस्ती खोलिदिएर कुकुर जोगाएका हुन्।

हाल कुकुरको अव:स्था सामान्य भएको बता’इएको छ। कुकुर ३ महिना अगाडि मात्र जन्मि’एको थियो भने गोही पनि सानो थियो। यस घटनाको भिडियो पनि सार्वज’निक भएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्