कहिले काही माया भन्ने चिज पनि कति अ’चम्मको हुने गर्छ, माया पाउन मा’निसहरु के-के सम्म गर्दैनन तेस्तै विश्वमा यस्ता मानिसहरु पनि छन जसको जोडीहरुले संसार’लाई नै चकित पारेका छन् । भरोसा जिवन जिउने बाहाना मात्र नभइ एक आव’श्यकता पनि हो । त्यसैले हामीहरू जिवनलाइ सजिलो अनि जिवनका हरेक दुख अनि सुख संगै बाड्ने जिवन’सथिको चाहाना हामी सबैमा हुन्छ अनि हामिहरू बिवाह पनि गर्दछौं ।
यो पारम्परिक पनि हुन स’क्दछ अन्यथा केटा केटीको चाहाना अनुसार यसलाइ प्रेम बिवाह मा पनि परिणत गर्न पनि सकिन्छ जे होस जे भने पनि जे गरेपनि कुरा मा’निसको बिवाह नै हुने हो ।
हाम्रो स’माजमा भन्ने चलन पनि छ जोडी त भगवानले नै बनाएर पठाएका हुन्छन, जो मात्र एकअ’र्काका लागि मात्र बनेका हुन्छन तर यो दुनियाका माा’निसहरू यस्ता पनि छन जो बढो बिचित्रका छन जसको बारेमा देख्दा र सुन्दा पनि सामा’न्य भन्दा अलि फरक नै अनुभुति हुने गर्दछ ।
राम्रो युवती’सँग विवाह गर्नको लागि पुरुष पनि योग्य हुनुपर्छ भन्ने छ । तर हाम्रो समा’जमा हेर्नेहो भने सुन्दर युवतीहरु पनि उनीहरुभन्दा कम सुन्दर युवकहरुसँग विवाह बन्धनमा बाँधिए’का छन् । तलको भिडियो हेरेपछि यो जोडी कसरी एकअ’र्काका भए होला भनेर अचम्ममा परिन्छ । इ ताजा खबर बाट
भि’डियोमा हेर्नुहोस् :