राजधा’नीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो । हावा’हुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्र’भावित भएका छन् ।
देशको दक्षिण पश्चि’मबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तर’पूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वा’नुमान महाशाखाले जनाएको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएकाे समा’चार छ ।
यो पनि पढ्नुहोस्: गण्डकी प्रदेश’का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अविस्वास प्रस्ता’वबाट भाग्न नखोजेको बताएका छन् । उनले अविस्वास प्रस्ताव छल्नलाई संसद अधिवेशन अन्त्य गरेको नभई प्र’देशको स्थिरताका लागि अविस्वास प्रस्ता’व ल्याउने दलहरूसँग वार्ता र संवाद गर्नकै लागि अधिवे’शन अन्त्य गरेको दावी गरेका हुन् ।
संसद अ’धिवेशन अन्त्यपछि विकसित घटनाक्रमबारे कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले वामपन्थी’हरुले मुलुकमा विकास र स्थिरताका कुरा गरेपछि प्रदेश सरकार’विरुद्ध अविस्वास प्रस्ताव ल्याएर समृद्धिको यात्रामा अवरोध गरेको आ’रोप लगाए ।
उनले राष्ट्रिय जन’मोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मुखले मुलुकमा स्थिरताका कायम हुनुपर्ने बताए पनि अवि’श्वासको पक्षमा लागेर प्रतिगामी बाटोत’र्फ लागेको बताए । ‘चित्रबहादुर केसीले कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टीले समर्थन गरेको बता’उनु भएको थियो । वामपन्थीको सरकारको पक्षमा छु भन्नु हुन्छ,’ उनले भने, ‘तर, विडम्बना प्रदेश सरकार ढलाउन उहाँले नै प्रति’गामी कदम चाल्नु भयो।’
मुख्य’मन्त्री गुरुङले वामपन्थीको सरकार ढालेर गैर वामपन्थीको सरकार बनाउनु भनेको मार्क्सवादी भाषामा प्रति’गामी कदम भएको जिकिर गरे ।
उनले काँग्रेस, माओवादी लगायत विपक्षी दलका शीर्ष नेताले केपी ओलीलाई केही गर्न नसके’पछि रिस साँध्नका लागि गण्डकी प्रदेश सरकार विरुद्ध लागेको टिप्प’णी गरे । ‘केन्द्रमा केपी ओली विरुद्ध मुख्य दलका शीर्ष नेताहरुको केही चलेन, त्यसको रिस फेर्न यता जाइ लागे,’ उनले भने, ‘काठमाडौंमा रिसाएको बिरालोले पोखरा’मा आएर खाँबो चिथोरे’को जस्तै गरे ।’
उनले प्रमुख प्रतिपक्ष काँग्रेस ल’गायतका पार्टीलाई सरकार गिराउने हैसियत भए संघीय सरकार ढलाएर देखाउन चुनौति समेत दिए । मुख्य’मन्त्री गुरुङले अविश्वासको प्रस्तावलाई आफूले स्वभाविक रुपमा लिएको बताउँदै दलहरुले रिस फेर्न ल्याए’को भएपनि त्यो पास हुन नसक्ने तर्क गरे । राष्ट्रिय जनमोर्चा बाहेक’का तीन दलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा जनमोर्चाका सांसदको हस्ता’क्षर नभएपनि उनीहरुको सहमति भने रहेको छ । रातोपाटीबाट