‘मेरी बास्सै’मा मास्टर्नीको भूमिका निर्वाह गरेकी, मास्टर्नीलाई मोटोपनले डिप्रेसनको शिकार बनाएपछी (हे’र्नुहोस् भिडियो)

केही समयअघि मोड’लिङ क्षेत्रमा चर्चित नाम थियो, अनिता बस्नेत। करिब २०० वटा म्युजिक भि’डियोमा अभिनय गरेकी अनिता अहिले पनि कला’कारितामा नै सक्रिय छन् तर भूमिका भने फेरिएको छ। मोडलि’ङमा रुचाइएकी अनिताले अहिले हाँस्यव्यंग्यलाई रोजेकी छन्। उनी सर्वाधिक चर्चामा रहेको हाँस्य टेलिशृं’खला ‘मेरी मास्सै’ मा मास्टर्नीको भूमिका निर्वा’ह गरेकी थिईन ।

ओखलढुंगाको खिजिदे’म्बामा जन्मिएकी अनिता २०६८ सालको प्रवेशिका परीक्षा पास गरेर काठमाडौं प्रवेश गरिन्। सानै उमे’रदेखि नै मोडलिङमा रुचि भएकै का’रणले डान्स कक्षाहरू जान थालिन्। डान्स सिक्दै गर्दा उनलाई प्रमोद ‘सपना जति’ बोलको म्यु’जिक भिडियोबाट अफर आयो। उनले अफर स्वी’कारिन् र उक्त भिडियोमा काम गरिन्। प्रमोदको यस गीतमा काम गरेसँगै उनलाई धेरै म्युजिक भि’डियोबाट अफर आए। उनले पनि काम गर्दै गइन्।

उनले काम गरेका धेरै म्युजिक भिडि’योहरू हिट पनि भए। उनले करिव २०० म्युजिक भिडि’योमा काम गरिसकेकी छन्। नयाँ काम गर्ने सोच्दै गर्दा थुप्रै भिडियोमा अभिनय गरिसकेकी अनि’तालाई शरीर मोटो भएकाले मोडलिङमा सम’स्या भइरहेको थियो।

उनीमा केही नयाँ गर्ने सोच पला’इरहेको थियो। यहीँ सोचले दिमागमा ठाउँ लिइ’रहेको बेला ‘मेरी बास्सै’ बाट उनलाई प्रस्ताव आयो। म्युजिक भिडियोमा काम गरिरहँदा उनी धेरै स्टेज का’र्यक्रमहरूमा पुगेकी थिइन्। उक्त कार्य’क्रममा जाँदा उनको भेट ‘मेरी बास्सै’का राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सँग भएको थियो। राजु र बल्छीले अनि’ताको काम हेरेका रहेछन्।

उनीहरूको नज’रमा परेकी थिइन्, अनिता। ‘मैले मोडलिङ गरेको, अभिनय गरेको उहाँहरूले देख्नुभएको रहेछ’, विगतलाई सम्झँदै भनिन्, ‘उहाँहरूलाई पनि एउटा नयाँ पात्र चाहि’एको रहेछ। अफर गर्नुभयो स्वीकारेँ।’ शरीर मोटी भएर मोडलिङमा समस्या भइरहेको बेला आएको अफर उनले खुसी हुँदै स्वीका’रेकी थिइन्। त्यसपछि उनी ‘मेरी बास्सै’की मास्टर्नी बनिन्।

नसो’चेको हाँस्य व्यंग्य क्षेत्र अनिताले यसरी हाँस्य’व्यंग्य क्षेत्रमा लाग्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। ‘मोडलिङ त मेरो रुचिकै विषय थियो’, उनी भन्छिन्, ‘तर हाँस्यव्यं’ग्यतिर लाग्छु भन्ने सोचेको पनि थिइनँ।’ उनलाई मोडलि’ङको जति रस र ज्ञान थियो, त्यति हाँस्य क्षेत्रको थिएन। सुरुमा निकै गाह्रो भयो ।

‘म्युजिक भिडि’योमा काम गरिरहेको मलाई सुरुमा हाँस्य क्षेत्रमा काम गर्न निकै गाह्रो भयो’, उनी भन्छिन्, ‘मलाई विश्वास गरेर बोलाइएको छ, त्यो विश्वास अझ जित्नुपर्ने थियो। कला’कारको भीडमा मलाई रोजिएको र मबाट खो’जिएको कला मैले दिने कोसिस गरेँ।’ ‘मेरी बास्सै’को मास्टर्नीले दिएको सफलता म्युजिक भिडियोमा उनी जति चर्चित थिइन्, मेरी बास्सैमा आएपछि त्यसको कयौँ गु’णा चर्चा उनले पाइन्।

‘पहिले म्युजिक भि’डियोमा हुँदा कसैले भेटिहाल्यो भने कहाँ देखेको, कहाँ देखेको जस्तो मात्रै गर्नु’हुन्थ्यो’, उनी भन्छिन्, ‘जब मैले मेरी बास्सैका एक-दुईवटा भागमा काम गरेँ, सबैले चिन्न थाल्नुभएको छ।’ अनिता_लाई अहिले मेरी बास्सैकी मास्टर्नी भनेर चिन्छन्, जुन नाम मेरी बास्सै टिमले नै दिएको थयो। ‘राजु मास्ट’रको मेडमको भूमिका निर्वाह गर्नुपर्ने थियो’, उनले भनिन्, ‘त्यही भएर मेरो अरू निक नाम छैन।

मास्टर्नी छ। मास्ट’र्नीले नै चिनिएकी छु।’ परिवारबाट राम्रो साथ र सहयोग पाएकी अ’निता अभिनय छाडेर अन्य काम नगर्ने बताउँछिन्। मेरी बास्सैको सफलताले पनि उनलाई काम गर्न ऊर्जा थपिदिएको छ। उनी यसै क्षेत्रमा खु’सीसाथ काम गरिरहेको बताउँछिन्। भिडियो हेर्नुहोस । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्