श्रीमतीले धो’का दिएपछि शिशिर भण्डारीको यस्तो अवस्था, फोटो फिरिममा- २ को भिडियो आयो हे’र्नुहोस्

पछिल्लो स’मयमा निकै नै चर्चित गायिका रचना रिमाल को आवाज मा रहेको फोटो फिरिममा २ ” रुमाल चिनो छ ” गीत सा’र्बजनिक भएको छ। उक्त गीत नयाँ नयाँ न्युज नेपाल युटुब च्यानल मार्फत उक्त गीत रिलिज भएको छ। उक्त गीतमा प्रता’प दास र कुमार अभि को पनि आवाज रहेको छ। उक्त गीत को शब्द शिशिर भण्डारी ले गरेका छन् भने संगीत पनि शिशिर भण्डा’री ले नै गरेका छन् ।

रचना रि’माल को स्वर धेरै नै राम्रो भएको कारण ले गर्दा बजारमा उनका धेरै गीतहरु बज्ने गर्दछन। यस म्युजि’क भिडियोमा कलाकारहरु शिशिर भ’ण्डारी , रिस्ता बस्नेत , जुना सुनदास , प्रकाश रामदास , बसन्त भण्डारी , शर्दा गौतम , पुजा गौतम , सरु गौतम , एलिना कार्की सुसन गौतम , लक्ष्मण राज अधि’कारी , अभिनाश गौतम , निक शर्मा आदि को अभि’नय देख्न सकिन्छ।

उक्त गीत धेरै नै राम्रो बने’को कारण ले गर्दा सबै को मन मा बस्न सफल भएको छ। छोटो समयमा धेरै दर्श’कहरु को मायाको कारण यो गीत लाई अहिले सम्म धेरै दर्शक हरुले हेरीस’केका छन। रचना रिमाल ले पनि धेरै राम्रो गीत गाउने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न स’फल भएकी छिन् । सानो उमेर मा पनि धेरै , गीतमा अभिन’य गरेर सबै को मन मुटु मा बस्न सफल भएकी छिन्। यस ” रुमाल चिनो छ ” गीत पनि रचना रि’माल ले नै गाएकी छिन् ।

अहिले सम्म रचना रिमाल ले सयौ गीत’हरुमा आवाज दिई सकेका छिन्। प्र’ताप दास ले पनि धेरै राम्रो गीत गाउने हुनाले उनि पनि धेरै को मन मुटु मा बस्न सफल भएका छन् । सानो उ’मेर मा पनि धेरै , गीतमा अभिनय गरेर सबै को मन मुटु मा बस्न सफल भएका छन् । यस ” रुमाल चिनो छ ” गीत पनि प्र’ताप दास ले नै गाएका छन् । अहिले सम्म प्रताप दास ले सयौ गीत’हरुमा आवाज दिई सकेका छन् । इताजाखबर

प्रतिकृया दिनुहोस्