नायक किशोर खति’वडालाई आफ्नो श्रीमान दावी गरेकी महिला र किशोर आ’मने सामने भएका छन् । चलचित्र रावण मा’र्फत नेपाली रजतपटमा प्रवेश गरेका क’लाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दावी गर्दै अहिले धो का दिएको बता’एकी छन् । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्व’जनिक भएका छन् ।
कलाकार खति’वडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आ’रोप लक्ष्मी गदालले लगा’एकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफु’लाई अन्याय गरेको आ’रोप लगाएकी हुन् ।
उनले यस्तो आ’रोप लर्गापछि खण्डन गर्न उनी पनि मिडियामा सार्व’जनिक भएका हुन् । गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको ब’ताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् । त्यस पछि उनले विभिन्न बहा’नामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफुले दिइ’रहेको बताइन् ।
यतिका पैसा लिइस’क्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि वि’वाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न थालेको बताएकी छन् । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र क्सी पसलमा बुझाएकी थिइन् । यति मात्र होइन, खति’वडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै आफुले नै किनिदिएको पनि दावी गरेकी छन् । लक्ष्मी पटक पटक गर्भवती भएको पनि बताइन् । तीन वर्षको अव’धिमा दुई पटक ग ‘र्भ प त न गराएको लक्ष्मीको दावी छ । ̍ इताजा खबरबाट