कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको वडा नम्बर १ को विरपुरकी ६ वर्षकी बालिका जिया भुषा’लले ६ वर्षकै उमेरमा आफ्ना बाबुलाई गुमाइन् ।
मृत्यु के हो भन्ने थाहा नहुँदै बालिका जियाले आफ्ना बाबु’लाई गु’माउन पुगेपछि जियाले आँफुलाई निकै एक्लो महशुस गरेका भिडियोहरु सार्वजनिक भएका छन् ।
भिडियोमा जियाले अन्तरवा’र्तामा नै बाबुलाई सम्झिएर भक्का’निएर रुन पुगेकी छिन् । उनका बुबालाई खुट्टा’मा पिलो आएर त्यहीँबाट इन्फेक्सन सुरु भएसँगै शल्य’क्रियाका क्रम’मा भैरहवामा उपचारका क्रममा मृत्यु भएको जियाकी आमा लक्ष्मी भुषाले भक्का’निदै बताएकी छिन् ।
तरकारी पसल गरेर जिविको पार्जन गर्दै आ’एको लक्ष्मीको परिवार पतिको नि’धनसँगै ठूलो समस्यामा परेसँगै अहिले उनले माइतीमा शरण लिन पुगेकी छिन् । लक्ष्मी र उनकी छो’रीसँग गरिएको यो भाव’विह्वल बनाउने अन्तरवार्ता भिडियोमा हेर्नुहोस्….