भक्तपुरमा भेटिए रातो च्याउ खेती गर्ने आकाश, १ किलोकै १० हजारमा बिक्रि (हे’र्नुहोस् भिडियो)

भक्तपुरको मध्यपुर ठिमी नग’रपालिका वडा नम्बर ७ का आकाश बाडेले पछिल्लो ३ वर्षदेखि व्य’वसायिक रुपमा रातो च्याउको खेती गर्दै आएका छन् । उनले लगाएको यो च्याउको मूल्य भने निकै महंगो छ । जानकारहरुका अनुसार औषधीय गुण भ’रिपूर्ण यो रातो च्याउ नेपाली बजारमा प्रति’किलो १० हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।

कृषक एवं च्याउ खेती सम्बन्धी अनुस’न्धानमा संलग्न आकाश बाडेका अनु’सार ताजा रातो च्याउ दुई हजार र सुकाएर धुलो बनाएर तयार गरिने ९ड्राइ भनौं सुख्खा० रातो च्याउ १० हजार रुपैयाँ प्रति’किलोमा पाइन्छ । ‘रातो च्याउलाई जडि’बुटीको राजा समेत भन्न गरिन्छ, यो क्यान्सरका विरा’मीलाई निकै लाभदायक छ’, उनले भने ।

भिडिओमा हा’मीले रातो च्याउ खेती कसरी गर्ने रु यसको फा’इदा के के छ रु अफ्ठ्या’रो के के छ रु र अन्य च्याउ खेती पनि कसरी गर्ने भन्ने लगायतका जिज्ञासा मे’टाउने प्रयास गरेका छौं । कृपया भिडिओ पूरा हेर्नुहोला । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्