यस्तो छ सेलिब्रेटीको नयाँ वर्षको योजना र सं’कल्प

वर्ष २०७७ स’किएर नयाँ वर्ष २०७८ साल सुरु भइसकेको छ । नयाँ वर्षको दिन नयाँ जोस, जाँगर र रमाइलो सँग बिता’उन सकियो भने वर्षभरिका दिन त्यसैगरि बित्ने भन्ने क’तिपयको मान्यता छ ।

त्यसै’ले यो दिन मठमन्दिर गएर, सकारात्मक सोच, एकता, नयाँ योजना र मीठा परिकार खानपिन गर्दै एक अ’र्काको प्रगति र सफलताको कामना गरि हर्षोल्ला’सका साथ मनाइन्छ । नयाँ वर्षको प्रारम्भसँगै हरेकले नयाँ–नयाँ योजना र संकल्प स’मेत गर्ने गर्दछन् । केही सेलिब्रेटीको नयाँ वर्षको योजना र प्रण यहाँ प्रस्तु’त गरिएको छ।

दीपक’राज गिरी (अभिनेता)
नयाँ वर्षको पहिलो दिन संयोजले जन्म’दिन परेको छ । त्यसैले मठमन्दिर जाने, प्रार्थना गर्ने, साथीभाई, सहकर्मीबाट आशीर्वाद प्राप्त गर्ने, फ्या’नसँग केही समय रमाउने सोचमा छु । धेरै, थोरै सके जति सहयोग समेत गर्नेछु । भविष्यको यो’जना समेत बनाउँछु । बेलुका घरपरिवारसँग बसेर रमा’इलो गर्छुु । आफूमा भएको खराबी यो बर्ष हटाउने प्रण गर्दछु ।

देवीका बन्दना (गायिका)
घरमा नै रमा’इलोसँग मनाउँदैछु । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । तैपनि यो वर्ष धेरै काम गर्ने सोच छ । नयाँ गीत रे’कर्ड, गीतको भिडियो निर्माण, देशविदेशको कार्यक्रममा पनि सहभागी हुने सोच छ । अरुलाई नराम्रो लाग्ने आफ्नो बानी हटा’उने प्रण लिन्छु ।

रो’शनी केसी (अभिनेत्री, निर्माता)
अहिले कोरोनाको दोस्रो लहरको जोखिम बढेको छ । त्यसकारण यो वर्ष आफ्नो घरमै प’रिवारसँग नयाँ वर्ष मना’उँदैछु । बढ्दो कोरोनाको कारण पनि यो बर्ष भीडभाडबाट जोगिनु जरुरी छ । २०७८ मा नयाँ फिल्म निर्माण गाह्रो छ । फिल्म निर्माण नगरेपनि चलचि’त्रसँग सम्बन्धित मेरो अधुरा कामहरु पुरा गर्नेछु । सकारात्मक सोचका साथ जीवन बाच्न कोसिस गर्ने र हरेक नागरि’कलाई कोरोना संक्रमणबाट जोगिन सावधानीका लागि पहल गर्ने प्रण रहेको छ ।

दीपेन्द्र के ख’नाल (निर्देशक)
हालै बुबा गुमा’एको भएकोले नयाँ वर्षको खासै उमंग छैन । नयाँ वर्षमा केही नयाँ काम गर्ने सोच भने छ । यो वर्ष कोरोना संक्रमण हराएर सम्पूर्ण विश्वको जन’जीवन सामान्य बनोस् यही कामना गर्दछु ।

सीपी पुडा’सेनी (हाँस्य कलाकार)
आजको दिन परिवारसँगै बिता’एको छु । नयाँ वर्षको सुरुवातसँगै नयाँ हास्यश्रृंखला ‘राम्रो म’ लिएर आउँदैछु । यो श्रृंखला नेपाली हाँस्यश्रृ’खलाकै मार्ग निर्देशन गर्न सक्ने बनाउने प्रण र उद्देश्य छ ।

डिआर उपाध्या’य (गीतकार)
नयाँ जोश, उमंग र खुसीकासाथ परिवारसँगै घरमा छु । दुई नयाँ उपन्या’सको रुपरेखा कोर्ने सोच समेत छ । ती दुई उपन्यास वर्ष २०७८ भित्र बजारमा ल्याउने प्रण गर्दै यो वर्ष क’म्तिमा पनि ५ विश्व कीर्तिमान राख्ने को’सिस गर्नेछु ।

अनु शाह (अभिनेत्री)
परिवार लिएर बा’हिर घुम्न निस्कने योजना थियो । म्युजिक भिडियोको सुटिङले सिन्धुलीमा आएकोले त्यो प्लान फे’ल खायो । यो बर्ष नयाँ नयाँ एक्स’पेरेन्स होस्, नयाँ नयाँ ठाउँ घुम्न पाइयोस् भन्नेछ ।

शुलेमान शंकर (इकु)
आफ्नै आश्र’मका १४ जना बाबुनानीसँग खुसी साटासाट गर्दै मनाउँदैछु । वर्ष २०७८ मा कोरोना’मुक्त होस् भन्ने प्रार्थना मेरो रहनेछ ।

नम्रता साप’कोटा (अभिनेत्री)
घरमै फ्यामिलीसँग मना_उँदैछु । कोरोनाको कारणले गर्दा बाहिर नजाने सोच बनाएको छु । नजिकका साथी र आफ’न्तसँग मनाउँछु । नयाँ वर्षमा स्तरीय नयाँ काम गर्ने प्रण गर्दछु ।

दिनेश काफ्ले (हास्य कलाकार)
कोरोना’को बढेको हल्लाले गर्दा मैले सहभागी जनाउनु पर्ने केही कार्यक्रम रद्द भयो । आफ्नो जन्मथलो सिन्धु’लीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन’ नयाँ साखा खोलेर जीवनमा नयाँ उमंग भर्न लागेको छु । यो काम’बाट १५–१६ जनालाई रोजगारी दिँदैछु । कलाकारिताबाट भएको आम्दानीका अलिअलि जम्मा गरेर यो व्यव’साय गर्न लागेको हो । नयाँ वर्षमा आफु र मैले रो’जगार दिएको ब्यक्तिको जीवनमा उमंग थपिने विश्वा’स लिएको छु ।

खुस्बु खड्का (अभिनेत्री)
त्यस्तो केही योज’ना छैन । जताततै कोरानाको कहरले गर्दा घरमै आफन्तसँग खुसी साट्दै मनाउँदैछु । केही उल्ले’खनीय काम गर्ने, भिडभा’डमा नजाने र नराम्रो बानी त्यस्तो केही छ भने हटाउने प्रण गर्दछु ।

शिवशंकर रिजाल (जोगिन्दर)
वर्ष २०७८ पनि कोरोनाले पिरो’ल्ने देखिएको छ । त्यसैले गतवर्ष झै कुनै उत्सव, महो’त्सव र कार्यक्रम यो बर्ष पनि भएन । आज घरमै परिवारसँग बसेर विभिन्न मन्दिर गएर मनाउँ’दैछु । २०७८मा दर्शकका लागि भरपूर मनोर’ञ्जनले भरिएको नयाँ कार्यक्रम दिने प्रण गर्दछु ।

रजनी केसी (अभिनेत्री)
यो वर्षपनि कोरो’नाको त्रास र सावधानी कायम नै छ । अहिले सुरक्षित रहनु पर्ने बेला हो । त्यसैले कुनै विषेश तरि’काले नयाँ वर्ष मनाइएको छैन । कोरोनाको क’हर नबढेको भए कतै घुम्न जान्थे होला । पहिले झै खुलेर काम गर्ने, आफु र आफन्त सधै खु’सी राख्ने प्रण नयाँ बर्षमा पनि छ । नयाँ वर्षमा कोरोनाको कहरबाट सबैले मुक्ति पाउन् यही काम’ना पनि छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्