ग्याष्ट्रिक भ’गाउन र पेट दुख्ने समस्या कम गर्न सहयोग गर्छ परवलले, यस्ता छन् अन्य फाइदाहरु

परवल एक स्वा’स्थ वर्दक तरकारी हो । यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै लाभ’दायी हुन्छ । यसमा भिटामिन  ए र बि र सि भरपुर मात्रामा पाइन्छ ।   परवलले शरीको इम्युनिटी बढाउन र रोग’सँग लड्न ठूलो भुमिका खेलेको हुन्छ । परवलले ग्याष्ट्रिक भगाउन मदत गर्छ । परवलको तरकारी खानाले पेट दुख्ने स’मस्या कम हुन्छ ।

यो पेटमा पानी भरिने गम्भी’र समस्यामा लाभदायी  हुन्छ ।  यति मात्र नभइ परवलको पात पनि उत्तिकै लाभदायी हुन्छ । यसको पातको लेपनले  फुटे’को छाला ठिक बनाउन सहयोग गर्छ साथै छाला सम्बन्धी रोग भ’गाउन सहयोग गर्छ ।

परव’लको सेबनले हड्डि स्वस्थ राख्न मदत गर्छ । परवलको सेबनले रगत सफा राख्न पनि मदत गर्छ । परव’लमा भरफुर मात्रामा फाइबर हुन्छ जसले पाचन तन्त्रलाई बलियो बनाउछ । आयुर्वेद  अनुसार ग्याष्ट्रिक का समस्या को उपचार गर्न परवल’को प्रयोग गरिन्छ ।

यो पनि: टोकियो, ७ चैत  ः जापा’नको मौसम विज्ञान निकायले शनिबार ६.९ म्याग्नि’च्युडको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका वासि’न्दालाई सचेत रहन आग्रह गरेको छ ।

शुरूमा ७.२ म्याग्नि’च्युडको कम्पनको अनुमान गरिएको भएपनि जापानी अधिकारीले भूकम्पको धक्का ६.९ म्याग्नि’च्युडको पुष्टि भएको बताएका छन् ।अमेरिकी भूगर्व विभागले जापानमा शनिबार गएको भूकम्पको धक्का ७.० म्याग्नि’च्युडको रहेको बताएको छ ।

स्थानीय समय अनु’सार शनिबार साँझ ६ बजेर ९ मिनेट जाँदा महशुस गरिएको भूकम्पको केन्द्रविन्दु मियागी क्षेत्रको प्र’शान्त महासागरीय क्षेत्रमा जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको जापानी मौसम वि’ज्ञान निकायले बताएको छ । भूकम्पपछि समुद्रमा करिब एक मिटरसम्मको पानीको तरङ्ग निस्किनसक्ने भन्दै तटीय क्षेत्रमा रहेका हजारौ नागरिकलाई सुरक्षित स्थलतर्फ जान निर्देशन दिइ’एको छ ।

जापानी आ’णविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्के’तको महशुस नगरिएको बताइएको छ । जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृ’त्यु भएको वा वेप’त्ता भएका थिए ।

दश वर्ष पहिले जापानमा आएको सुना’मीका कारण निम्तिएको विनासलाई सम्झँदै भूकम्पपछि हजारौँ जापानी नागरिक सुरक्षितस्थलतर्फ हता’र हता’र भागेको जापानी राष्ट्रिय टेलिभिजन एनएचकेद्वारा भिडियोमा देखाइएको छ । सरकारले उच्च सत’र्कता अपनाउन भनेपछि आफूहरू पहाडी क्षेत्रमा भागेको इसि’नोमाकी शहरका एक स्थानीय ताकासी यो’कोताले एएफपीलाई बताए ।

जापानी अधिकारीले सुनामीको सम्भा’वना क्रमशः कम हुँदै गएको तर सावधा’नीका लागि अझै केही समय सुरक्षितस्थलमा रहन भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई निर्दे’शन दिएका छन् ।  (रासस÷एएफपी)

प्रतिकृया दिनुहोस्