संसारमा विविध भाषा र संस्कृ’तिका मानिस छन् र उनीहरुका आफ्नै परम्प’राहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जसअन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजा’न पाउँछन् । र, समाजले त्यसलाई वैध ठहर गरे’पछि विवाह गर्छन् ।
पश्चिमी अफ्रिकाको बो’दाब्बे जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् । यो परम्परा उनीहरुको पहिचानसँग जोडि’एको छ ।
परम्परा’अनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छाअनुसार हुन्छ । तर, दोस्रो विवाहका लागि पहिले उनीहरु’लाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाह’रुलाई रिझाउँछन् ।
यसरी महिला’हरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हे:क्का राखेका हुन्छन् । अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीह’रुलाई लिएर भाग्छन् । त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्वि’कार्ने गरेको छ ।
यो पनि पढ्नुहोस्: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसु’ब्बा गुरुङले आफ्नो मुख्यम’न्त्रीको पद जाने अवस्था देखेपछि प्रदेश सभा नै अन्त्य गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओ’वादी केन्द्रले मुख्यमन्त्री गुरुङ’विरुद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । त्यसको जानकारी पाए पछि प्रदेश सभाको अधि’वेशन नै अन्त्य गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गरिस’केका छन्।
अवि’श्वासको प्रस्ताव पेश हुने जानकारी पाएपछि अधिवेशन अन्त्य गरिदिएपछि योजना सफल हुन पाएन । गण्डकी प्रदे’शका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिजो बुधबार साँझ बसेको मन्त्रिप’रिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको जान’कारी दिए ।
नेपाली कांग्रेस र माओवादी केन्द्र’बीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बना’उने सहमति जुटेलगत्तै एमाले नेतृत्वको प्रदेश सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। लु’म्बिनी प्रदेशमा माओवादी ने’तृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको थियो। त्यसको सट्टा लुम्बिनी प्रदे’शमा कांग्रेसले माओवादी नेतृत्वमा सरकार बना’उन सहमत भएको थियो। इताजा खबरबाट