बलिउडपछि साउथ फिल्म इ’न्डस्ट्री भारतको दोस्रो सबैभन्दा ठुलो फिल्म इन्डस्ट्री हो। यहाँ काम गर्ने अभिनेत्रीको लो’कप्रियता निकै रहेको छ। साउथ इन्डि’यन फिल्म पुरा भारतमा मात्र नभई अन्य देशमा पनि निकै चर्चा हुने गर्छ ।बलिउडपछि साउथ फिल्म इन्ड’स्ट्री भारतको दोस्रो सबैभन्दा ठुलो फिल्म इ’न्डस्ट्री हो।जसका कारण पनि चर्चा निकै हुने गर्छ ।
साउथ फिल्म’मा अभिनय गर्ने अभिनेत्रीहरूको बलिउड बजारमा पनि राम्रो माग हुनेगर्छ । जसका कारण उनीहरू फिल्ममा काम गर्न धेरै रकम लिन्छन्। कतिपय अभिनेत्रीको प्रोफाइल बलि’उड अभिनेत्री भन्दा पनि धेरै माथि रहेको छ । आज हामी तपाईँलाई साउथ फिल्मका केही महँगा अभिने’त्रीको बारेमा चर्चा गर्दै छौ ।
काजल अग्र’वाल:
साउथ इन्डस्ट्रीको टप टेन अभिनेत्रीमा काजलको नाम सबैभन्दा अग्रस्था’नमा रहेको छ । हालै उनले बिजनेसम्यान गौतम किचलूसँग बिहे गरेकी हुन्। उनले तमिल, तेलुगु सहित हि’न्दी फिल्ममा पनि काम गरिसकेकी छन्। उनी आफ्नो एक फिल्मको लागि तीन करोड लिन्छिन्। बलि’उडमा उनले अक्षय कुमार र अजय देवगन जस्ता हिरोसँग पनि अभिनय गरिसकेकी छन् ।
सामन्था अक्कि’नेनी:
आफ्नो अभिनय र फेशनको लागि चर्चित अ’भिनेत्री सामन्था अक्किनेनी पनि निकै पैसा लि’न्छिन्। उनले एक फिल्मको लागि करिब २ करोड रुपैँया लिन्छिन् । बिहेपछि उनले प्रोफेश’नल लाइफमा पनि निकै सक्रिय रूपमा लागेकी छन् ।
नयन’तारा:
साउथ इन्डस्ट्रीको टप टेन अभिनेत्रीमा नयनतारा पर्ने गछिन् । लोकप्रियताको मामलामा नयनतारा सा’उथको अभिनेतालाई टक्कर दिन्छिन्। उनको फ्यान फलोइङ पनि निकै लोभलाग्दो रहेको छ । उनी एक फि_ल्मको लागि पाँच करोड रुपैँयासम्म पारिश्रमिक लिन्छिन्। उनी तमिल फिल्म इन्डस्ट्रीको स’बैभन्दा महँगो अभिनेत्री हुन् ।
तम’न्ना भाटिया:
तमन्नालाई साउथ इन्डस्ट्री’को सबैभन्दा सुन्दर अभिनेत्री मानिन्छ। उनी एक फिल्मको लागी २ करोड लिन्छिन्। उनले तमिल, तेलुगुको साथसाथै हिन्दी फिल्ममा काम गरि’सकेकी छन् ।
तृषा कृष्णनः
तमिल, तेलुगु र हिन्दी फिल्म’मा काम गरिसकेकी अभिनेत्री तृषा कृष्णन एक फिल्मको लागि डेढ करोड लिन्छिन्। उनले तमिल र तेलुगू भाषाको फिल्म’मा धेरै काम गरेकी छन्। हिन्दी फि’ल्ममा भने उनको करियर जम्न सकेन ।
हंसिका मोटवा’नी
हंसिकाले हिन्दी फिल्ममा पनि काम गरेकी छन् तर उनले हिन्दी फिल्ममा सफलता पाईनन्। त्यसैले उनी अधि’कतर तमिल र तेलुगु फिल्ममा धेरै काम गर्छिन्। उनले एक फिल्ममा काम गर्नको लागी १ करोडभन्दा बढी पारिश्र’मिक लिन्छिन्। इताजा खबरबाट