नेपाली लोक आधुनिक मा’इली गीतको समुहले नयाँ अफर ल्याएको छ। नयाँ बर्षको दिन देखि बाट चभ’भिबकभ भएको माइली गीतको टिमले माइली जिन्दगीको गोरेटोमा संगै हिनौंला भन्ने बोलको गीतमा उत्कृस्ट टि’कटक बनाउने एकजनालाईरु रु ५०००(। पाँच हजार उपहार दिने योजना ल्या’एको हो।
यो गीतको ‘जिन्दगीको गोरेटोमा संगै हिनौंला’ च्याले’न्जमा टिकटक बनाउनेलाई माइली टीमले रु ५०००(। पाँच हजार उपहार दिने भएको हो। उत्कृष्ट टि’कटक बनाउने अन्य तीनजनालाई रु उपहार स्वरुप २००० दिइने माइलीका गायक सित्तल भेट बस्यालले जा’नकारी दिए। चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभए’को मौका पारेर मोडल सुमितले भगाएका छन् । मोडल सुमितले अब ऋचालाई जीवनभर कहिले एक्लो हुन् नदिने भन्दै भगा’एका हुन् ।
अचानक नायि’का ऋचालाई लिएर भागे पछि यतिबेला मोडल सुमित र नायिका ऋचाको भिडियो भा’इरल भएको छ। स्मरण रहोस चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएको उक्त भिडि’यो पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको गीतको सुटिंगमा खि’चिएको दृस्य हो।
गीतमा च’र्चित मोडल रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको छ। गाउँले प्रेमिल जोडीको प्रेम कथामा आ’धारित उक्त गितको छायाँ’कारमा चक्र बहादुर बराल छन् भने भिडियो निर्देशन रषिवको रहेको छ। भिडियोमा गाउँको अ’त्यन्त मौलिक परिवेशलाई दृश्यमा उतारिएको निर्देशन रषिवले बताए’का छन्। इताजा खबरबाट