बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हे’र्नुहोस्

नेपाली बजारमा बिहि’बार सुनको मुल्य बढेको छ । बुधबार तोलामा  ८९ हजार ५ सयमा का’रोबार भएको छापावाल सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले बढेर प्र’तितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्र’तितोला ८९ हजार ३५० रुपैयाँ रहेको जना’इएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य १२९० रहेको म’हासंघले जनाएको छ ।

यो पनि: घिरौला स्वाद’का लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै फाइदा जनक हुन्छ । आज भोली प्राय सबैको करेसाबारी तथा रेलिङ जताततै देखिने तरकारी हो घिरौला। जताततै फलेर हो या सस्तो भएर हो, यसको लोकप्रि’यता जति हुनुपर्ने हो त्यति छैन । यो सिजनमा अत्यन्तै धेरै फल्ने हुनाले त प्राय मानि’सले धिरौला मन पराएको पाइँदैन। तर घिरौ’लाका धेरै फाइदा हुन्छन् ।

घिरौला गृष्म वर्षाया’मको लहरे तरकारी हो। यो तरकारी वैशाखदेखि असोजसम्म फल्ने गर्छ।रेसा’दार पदार्थ तथा ‍औषधीय गुण रहेको घिरौलाले खानामा रुचि बढाउनुका साथै मुटु र पेटका रोगीह’रुलाई फाइदा पुर्‍याउँछ। ४० देखि ५० दिनमा टिप्न लायक सकिने घिरौलामा प्रचुर मात्रामा रेशा’दार पदार्थ, भिटामिनए, भिटामिन सी, जिङ्क, आइरन, म्याग्नेसियम लगायत शरीरलाई आव’श्यक पर्ने महत्वपूर्ण सूष्म तत्वहरु पाइन्छन् ।

यसको निय’मित प्रयोगले पेटमा हुने अम्लीयपन तथा अल्सर हुनबाट बचाउँछ।जन्डिस जस्तो बिमा’रीको हकमा पनि यसले फाइदा गर्छ। पानीको मात्रा बढी हुने हुनाले यसले पानीको कमी हुन दिँदैन। यसले रगतका नलीहरु बन्द हुनबाट बचाउनु’का साथै आमाशयको कार्यमा पनि सहयोग गर्छ।

घिरौ’लाले आँखाको दृष्टि बढाउन मद्दत गर्छ। त्यस्तै यसले छालाको सौन्दर्यमा वृद्धि गर्ने र डण्डी’फोर जस्ता संक्रमण हुनबाट बचाउँछ। यसमा रहेको इन्सुलिन जस्तो पदार्थले रगत र पिसा’बमा रहेको चिनीको मा’त्रालाई घटाउन मद्दत गर्छ। ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्