स्टाफ कोरोना संक्र’मित भएको पाइए’पछि गायन रियालिटी शो नेपाल आइ’डलको फाइनलको प्रत्यक्ष प्रसारण बीचमै रो’किएको छ । स्टाफ, जज र प्रतिस्प’र्धी सबै आइसोलेसनमा गएका छन् । कार्यक्रम लाइभ चल्दाचल्दै बीचमै रोकेर एक सूचना प्रसारण गरी यसको जानकारी दिइएको हो ।
सज्जा चौ’लागाईँ नेपाल आ’इडल सिजन–३ को वि’जेता भएकी छन्। शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आ’इडल ३ को बिजेता बन्न सफल भएकी हुन्।
उनले बिजेताको उपा’धि उचाल्दै गर्दा सबैले अ’पेक्षा गरेका प्रवीण बेडुवाल फस्ट रनरअप बने भने सेकेन्ड रनरअपको उपाधि किरण’कुमार भुजेलले उचाले।
दर्शकले विश्व’भरबाट दिएको भोट र निर्णायक’को मूल्यांकनका आधारमा विजेताको घोषणा गरिएको हो। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइ’डलको विजेता घोषणा गरेका थिए।
नेपाल आइड–३ को उपा’धिसहित विजे’ताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त ग’रेका छन् । – डिसी नेपाल