आज भोलि सबै युवा अझ बि’वाहित श्रीमान श्रीमतीको प्रीय पात्र रअहिले प’छिल्लो समयका एकदमै चर्चीत पत्रकार, युटुबर, तथा समाजसेवी सन्तोश देउजाले दोश्रो सफ’लता पाएका छन। उनले दिपक तिवारि र उनले भगा’एको महिला सहित गोरखापुरको कुनै हाेटलबाट फेला पारेका छन।दुबै जना एक साथ फे’ला परेक हुन।
दिपक र हालको भ’गाएका महिला दुबै बिवाहित हुन। दिपक भारत बाट नेपाल आउने भनेर आफ्नो घर सम्म ख’बर गरेता पनि सोही दिन बाट सोही महिला लिएर भा’गेको थिए। श्रीमतीले श्रीमान अाउने आसमा सबै खान तयार गरे पनि श्रीमान ५ दिन सम्म नफ’र्कीए पछी परिवार छक्क पर्यो। पछी श्रीमा’नले अन्य सग घर सुरु गरेको थाहा पाय। गोरखपुर हुदा उक्त महिलाले भने धेरै अन्य नसालु पदा’र्थ सेवन गरेको बुज्न गएकाे छ ।
जब उनिहरु फेला परे तब भने दुबै जना खुबै रोए। सन्तोष देउजाले धेरै चलाखी र चाण’क्य नीति लगाएर फेला’पार्न सफल पनि भए र अब दुबै लाई नेपालमा आफ्नो परिवारकाे जिम्मा लगाउने उनको भनाई छ । उनले भने यो मेरो लागि राम्रो सफ’लता हो भने अन्यको लागि उदाहरण । इ ताजा खबर बाट
अब बाँकी भिडियोमा: