नायीका ऋचा शर्मा गर्भवती, यस्तो म्यासेज लेखेर गराइन् जा’नकारी

नायीका प्रियंका कार्की पछि अर्की नेपा’ली सिने जगतकी चर्चित नायिका ऋचा शर्मा गर्भ’वती भएको समाचार सार्व’जनिक भएको छ । उनले त्यसवारे आफै जानकारी गराएकी हुन् । नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार आफ्ना फ्या’नहरुलाई सरप्राइज म्यासेज दिएकी हुन् । एका विहानै सा’माजिक सञ्जालमा लामै स्टाटस लेख्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

ऋचाले आफ्नो सा’माजिक सञ्जालमा लेखेकी छिन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभा’ग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आ’भाष भइरहेको छ । ’

प्रशंसकमाझ यो कुरा सुनाउँन पाउँदा सम्पूर्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जी’वनलाई स्वरुप दिएर जीवन्त बनाउन पा’उनु सायद साँच्चै नै सौभाग्यको कुरा हो ।

आफूभित्र हु’र्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा सजी’वनको रुख पनि रोपेका छन् । यसबारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आग’मन र यो रुखको अटुट साथ सधैं बनिर’होस् भन्ने तपाईंहरु सम्पूर्णको

यो क्रममा उनले आफ्नी दिवंगत आमा’लाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेट’सको सुरुमा नै उनले लेखेकी छिन्, ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइरहेको छ ।’ त्यसपछि अन्तिममा उनी लेख्छि&न्, ‘मेरी आमा पनि पर क्षि’तिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई’ ।’

यस अघि अर्की नायी&का प्रियंका कार्की पनि गर्भवती भएको खबर बाहिरिएको थियो । प्रियंकाले बेवी बम्प सार्व’जनिक गरेकी थिइन् । उनले अब त प्रश्न गर्न बन्द गर्नुस् भन्दै तस्बिर सार्वज’निक गरेकी थिइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्