शिल्पालाई सपोर्ट गर्दै प्रकाशलाई क डा जवाफ,कोहिलाई दा रा निस्केको भन्यो कोहिलाई मा नसिक त नाब दियो (भिडियो सहित)

आफ्नो बारेमा अ ना’वश्यक समाचार बनाएर च रि त्र’ ह रण गरेको भन्दै नायीका शिल्पा पोखरेल टेलिभिजन का’र्यक्रम प्रस्तोता प्रकाश सुवेदी वि रुद्ध उ जुरी दिन प्रहरी का’र्यालय पुगेकी छन् । उनको मु द्दा अहिले अदालतमा विचा’राधिन छ । श्रीमान छवि ओझासंग उनका ४ वटा मु द्दा अदालतमा विचा’राधिन छन् । सोही विषयलाई लिएर प्रकाशले आफ्नो एउटा का_र्यक्रम बनाएका थिए । रजतपट कार्य’क्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समेटिएको थियो ।

शिल्पा र छविको स ‘म्ब न्ध विच्छे दको वि वाद अदालतमा विचा:राधिन छ । शिल्पाले कार्यक्रम प्रशार’ण गरेको एपी वान टेलिभिजनमा पनि शिल्पाले निवे’दन दिन गएकी छन् । उनले आफ्नो बारेमा समाचार प्रसा’रण भैसकेपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जान’कारी दिएको बताइन् । उनले युट्युववमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको ब’ताइन् । उनलाई फिल्म निर्माता सानु खत्रीसंग नाम जोडेर च रि त्र’ हर ण गर्ने प्रयास गरिएको थियो । यही बिषयलाई लिएर पुन्य गौतमले आफ्नो बि’चार राखेका छन ।

हेरौ उनको बिचार:

प्रतिकृया दिनुहोस्