यसरी मनाए अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराजले नया बर्ष !

काठमाडौं- प्रियंकाले आफ्नो फेसबुक’मार्फत् सबैलाई नया बर्षको शुभ’कामना दिएकि छिन। पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियं’काले लेखेकी छन्, नया बर्षको यहाँहरु सबैमा हार्दिक मंग’लमय शुभकामना।

नेपाली सिने ज’गतकी चर्चित नायिका ऋचा शर्मा ग’र्भवती भएकी छिन् । नयाँ वर्षको मौका पारेर ऋचा शर्माले बुधबार बिहानै यसबारे जानकारी दिएकी हुन् । ऋचाले आफ्नो सामाजिक स’ञ्जालमा लेखेकी छिन्, ‘एउटा जीव’नलाई आफ्नो ग’र्भमा हु’काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकि’रहेको छैन ।

आज आफ्नो ध’ड्क&नभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभाष भइरहेको छ । ’प्रशंसकमाझ यो कुरा बाँड्न पाउँदा सम्पू’र्ण महसुस भइरहेको पनि उनले बताएकी छिन् । उनका अनुसार एउटा जीवनलाई स्वरुप दिएर जी’वन्त बनाउ’न पाउनु सायद साँच्चै नै सौ’भाग्यको कुरा हो ।

आफू’भित्र हुर्किरहेको नयाँ जीवनको स्वागत गर्नका लागि ऋचा र उनका श्रीमान् दिपेक्ष विक्रम राणाले आफ्नो घरको दैलोमा स’जीवनको रुख पनि रोपेका छन् । यस’बारे उनी लेख्छिन्, ‘यो नयाँ जीवनको आगमन र यो रुखको अ’टुट साथ सधैं बनिरहोस् भन्ने तपाईंहरु सम्पूर्णको आ’शी’र्वादको अपेक्षा गर्दछु ।’

यो क्रम’मा उनले आफ्नी दि’वंगत आमालाई पनि सम्झिएकी छिन् । आफ्नो स्टेटसको सुरुमा नै उनले लेखेकी छिन्, ‘आ’माले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस् । आज त्यही कुरा स्मरणमा आइर’हेको छ ।’त्यसपछि अ’न्तिममा उनी लेख्छिन्, ‘मेरी आमा पनि पर क्षि’तिजबाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आ’ज ठूली भई’ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्