रमेश प्रसाई बाबु बन्दै, बधाईको ओइरो (हे’र्नुहोस् भिडियो)

रमेश प्रसाईकि श्रीमती बच्चा’को आमा बन्ने भएकी छिन। सामाजिक संजालमा सर्बा’धिक हेरिने एक लोकप्रिय पात्रा हुन् रमेश प्रसाई।उनको बिचार नहेर्ने कमै छन नेपालमा। उनि सधै राम्रो बि’चार र सबैको मन जित्ने काम गर्ने गर्दछन त्य’सैको कारण पनि हुन सक्छ उनको चर्चा यो बेला विश्वभर रहेको छ। पब्लिक स्पिकर र लाइभ दोहोरी बाट पनि निकै चिनिन था’लेको छ।

इन्द्रेणीमा दो’होरी खेलेपछि झन् रमेशको चर्चा उचाइमा पुगेको हो।उनि बोल्न मात्र हैन निकै राम्रो गाउन पनि सक्छ’न भनेर इन्द्रेणी बाटनै सबैलाई चि’नाए भने रमेशले आफैले गाएको गीत रिङ्गके बुङ्गके राँगो गीतले पनि सांगीतिक बजार त’ताएको थियो। अहिले रमेश प्रसाइको श्रीमती गर्भ’वती भएको खबर आए संगै गायिका अन्जु पन्त बाधाइ दिन पुगेकी छिन।

गायिका अन्जु पन्त र उनको श्री’मान थिर कोइराला यतिबेला नन्दाको आ’श्रम पुगेर बधाई दिएका छन।केहि स्कुल झोला र आर्थिक रकम समेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्ता’न्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा बच्चाको आमा बन्ने खबरले निकै खुसि भएको समेत सुनाइन। मि’डियामा बोल्दै नन्दाले लजालु पाराले भनिन ‘समय अनु’सारनै चल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु,ढिलो चाडो सबैलाई थाह भैहा’ल्थ्यो’। इताजा खबरबाट

हेरौ यो बिशेष कुराकानी :

प्रतिकृया दिनुहोस्