अक्टोपस पा’नीमा पाइने एक चिप्लो जीव हो । कतिपय मानिसहरुले त यसलाई जिउँदै पनि खाने गरेका छन् । यस्तै रमा’इलो गर्दा चीनमा एक युवतीको झण्डै विजो’ग भएको छ । ती युवती ब्लगरको रुपमा काम गर्छिन् । ब्लगरहरू आफू फेमस हुनका लागि अरुलाई मनोर’ञ्जनको लागि होस् वा ज्ञान दिनको लागि होस् त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा से’यर गर्ने गर्छन् ।
यस्तैक्रम’मा ती चिनियाँ ब्लगर युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउन प्रयास गरेकी हुन् जुन उनले सोचेको भन्दा विपरीत हुन पुग्यो । सि साइड गर्ल लिटल से’भेनले लाइभका क्रममा जब अक्टो’पसलाई आफ्नो मुखभित्र राख्न खोजिन् तर, अक्टोपसले उनीमाथि नै आक्र म ण गरेको थियो ।
भिडियोमा अक्टो_पसबाट फु त्कि न उनलाई निकै गाह्रो भएको देख्न सकिन्छ । अक्टोपसले उनको नाक, मुख र आँखा’को तल्लो भागमा निकै जोरले समातेको थियो, जस’कारण युवतीलाई उक्त अक्टोपस आफ्नो मुखबाट निकाल्न निकै कष्ट भएको थियो । अक्टोपसबाट मुक्त हुने प्रयास गर्दा युवती पी डा ले कराइ रहेकी छन् । खान लागेको उक्त अक्टो’पसले चि थो र्दा उनको गालामा चोटसमेत लागेको छ भने चोट लागेको ठाउँबाट र ग त समेत निस्केको देख्न सकिन्छ । उक्त चिनिया युवतीको उक्त भिडियो यतिखेर सामाजिक सञ्जा’लमा निकै भाइरल भइ’रहेको छ । इताजा खबरबाट