अलिफ खान जन्म दिनमा रुदै आए मिडियामा, लाग्यो निको नहुने रोग (भिडियो हे’र्नुहोस)

मुस्लिम भएर पनि दो’होरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन। उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मि’डियामा आएका हुन्। पछिल्लो केहि समय देखि उनले आवाज दिएका सबै’जसो दोहोरी र गीतहरु चर्चामा छन। सालिन तर निकै सुमधुर आवाज भएका अलिफले आफ्नो जन्म दिन आ’श्रममा मनाएका हुन्।

जन्म दिन मना’उन गएका अलिफ आफु ठुलो रोगको शिकार भएको भन्दै रुन थाले,आमा बा’बालाई कैले खुसि दिन सकिन भन्दै उनि भक्कानिए पछि सबैले अलिफलाइ सम्झाउन थालियो यति मात्रै हैन अ’लिफलाइ सबैले अब साथ् दिने समेत भनेपछि उनि आफु स’म्हालीए।

पहि’लोपटक उनले आफ्नो जन्म दिन मनाएका रहेछन।उनको चर्चा सबैतिर भए संगै अहिले अलिफ आ’फुलाइ निकै व्यस्त राखेका छन भने उनि चढेको हरेक स्टे’जले चर्चा पाएको हुन्छ।उनि जन्मेकै दिन नया बर्ष पर्दछ।उनि आफ्नो तर्फबाट सह’योग गर्न आश्रम पुगे पनि त्यहाको अबस्था देखेर निकै भाबुक बनेका थिए पछि जव बाबा आमाको कुरा जोडियो तव अलिफ भ’क्कानिएर रुन थालेका हुन्। इताजा खबरबाट

हेरौ यो बिशेष कुरा’कानी जस्ताको तस्तै :

प्रतिकृया दिनुहोस्