बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ त्युको अनुसन्धान भइरहेका बेला रिया चक्रवर्तीले एक च्यानललाई अन्तरवार्ता दिएकी छिन् । अन्तर’वार्तामा उनले आफूले सुशान्त’को नम्बर ब्ल’क गरिदिएको स्वीकार गरेकी छिन् । उनले रि’समा आफूले यस्तो गरेको बताएकी छिन् । रियाले ८ जूनमा सुशान्त’को घर छाडेकी थिइन् ।
त्यसको भोलिपल्ट सु’शान्तले रियालाई म्यासेज गरेका थिए । म्यासेजमा ‘कैसी हो मेरी बेबू’ लेखिएको थियो । तर रिया”ले उनको नम्बर नै ब्ल’क गरिदिएकी थिइन् । उनले त्यो घट’नापछि सुशान्तले आ’त्मह’त्या नै गर्छन् भन्ने आफूलाई थाहा भएको भए आफू फर्केर जाने पनि बताएकी छिन् ।
८ जूनदेखि १२ जूनसँग सुशान्त’की बहिनी मितु त्यहाँ भएको बताउँदै रियाले उनले के भएको थियो भन्ने कुरा बताउनुपर्ने भनेकी छिन् । रियाका अनुसार १४ जूनका दिन दिउँसो २ बजेतिर उन’ले सुशान्तको मृ त्युको बारेमा हल्ला सु’नेको बताइन् ।
एक जना साथीले आ’फूलाई फोन गरेर यस्तो हल्ला रोक्न भनेको बताउँदै उनले ती सा’थीले सुशान्तलाई वक्तव्य पारी गर्न भन्न पठाएको बताइन् । त्यसको केही बेरमै मृ त्युको पुष्टि भएको उनको भनाइ छ । सुशान्तको मृ त्युको खबर सु’नेपछि पनि उनी सुशान्तको घर भने गएकी थिइनन् । – डिसी नेपाल